• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तान नियन्त्रित कश्मीरमा पाकिस्तानी सेनाद्वारा प्रदर्शनकारीहरूमाथि धरपकड

by
२ जेष्ठ २०८१,
0
पाकिस्तान नियन्त्रित कश्मीरमा पाकिस्तानी सेनाद्वारा प्रदर्शनकारीहरूमाथि धरपकड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दड्याल—बढ्दो मुद्रास्फीति र बिजुली कटौतीको विरूद्ध प्रदर्शनका बीच पाकिस्तान नियन्त्रित कश्मीर (पीओके)को दड्यालमा प्रहरी र प्रदर्शनकारीहरू बीच झडप भएको छ। मिरपुर जिल्लामा भएको झडपमा धेरै जना घाइते भएका छन् र पाकिस्तानी अधिकारीहरूले कर्फ्यू आदेश जारी गरेका छन् ।
पीओकेलाई आजाद कश्मीर पनि भनिन्छ।

दर्जनौं प्रदर्शनकारीहरूले मुजफ्फराबादमा एफसी र रेन्जर सेना तैनाथ गरेकोमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले त्यसक्षेत्रबाट प्रहरीलाई भगाउन सफल भएका छन् । समाचार अनुसार मिरपुरमा स्कूलका विद्यार्थीहरूमाथि अश्रु ग्यास प्रहार गरेका छन् । विद्यार्थीमाथि अश्रू ग्यास प्रहार राज्यको क्रूरता भएको भन्दै निन्दा गरिएको छ । मानव अधिकारकर्मीहरूले पाकिस्तानी संघीय सरकारले धारा १४४ लागू गर्ने रणनीति बनाएको र मे ११ मा मुजफ्फराबादको विधान सभा बाहिर भएको विरोध प्रदर्शनलाई रोक्नको लागि गरेको हिसांत्मक धरपकडको निन्दा गरेका छन् ।

युनाइटेड कश्मीर पिपुल्स नेशनल पार्टी (यूकेपीएनपी) ले पाकिस्तान सरकार द्वारा गैरकानुनी रूपमा कब्जा गरेको क्षेत्रमा अली शामरियाज लगायतका आफ्ना कार्यकर्ताहरूको गिरफ्तारी र धारा १४४ लागू गरेकोमा निन्दा गरेको छ। मानव अधिकार समूहहरूले पाकिस्तानी अधिकारीहरूद्वारा गरिएको क्रूर कुटपिट र यातनाको शिकार भएका कैदीहरूको सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले कार्यकर्ताहरूमाथिको धरपकड र सुरक्षा बलहरूको भारी तैनाथीप्रति निराशा व्यक्त गरेका छन्। पार्टीका नेताहरूले सबै गिरफ्तार कार्यकर्ताहरूलाई तुरुन्त रिहा गर्न माग गरेका छन् भने संयुक्त राष्ट्र र मानवअधिकार संगठनहरूलाई पीओकेमा बिग्रँदै गएको अवस्थालाई सम्बोधन गर्न तुरुन्त हस्तक्षेप गर्न आग्रह पनि गरेका छन् ।

भारतीय उपमहाद्वीपको विभाजनदेखि नै कश्मीर भारत र पाकिस्तानबीच विवादको केन्द्र बन्दै आएको छ । पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) का अनुसार अवैध रूपमा कब्जा गरिएको क्षेत्रमा मानव अधिकारको अवस्थालाई निरन्तर खस्कदो अवस्थामा रहेको छ भने मानवअधिकार हननका विषयमा धेरै ध्यान दिइएको छैन।

पीओके क्षेत्रमा राष्ट्रिय मिडियाको सीमित उपस्थितिको कारण सञ्चारमाध्यममा खासै प्राथममिकता पाउन सकेको छैन् । फलस्वरुप यस क्षेत्रमा मानव अधिकारको अवस्थाको मूल्याङ्कन गर्न कुनै महत्त्वपूर्ण दस्तावेज उपलब्ध छैन। गत वर्ष, पीओकेले गहुँको पीठोमा अनुदान फिर्ता लिने र बिजुलीको मूल्य बढाउने सरकारको निर्णयको बिरूद्ध व्यापक विरोध हुँदा गम्भीर मानव अधिकार उल्लङ्घनको घटना व्यहोर्नु परेको थियो ।

Previous Post

चीनको फेसन उद्योग आर्थिक मन्दीबाट प्रभावित

Next Post

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In