• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

    हर्क साम्पाङको फेसबुक ६ दिनपछि पुनः सक्रिय

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

    दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति

    विद्यार्थीलाई सार्वजनिक यातायात छुट नदिने यातायात व्यवसायी महासंघको घोषणा

    खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चामा ब्रोंकाइटिस भएमा यसरी गर्नुहोस घरेलु उपचार

by
१ जेष्ठ २०८१,
0
फ्लोरिडोमा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ब्रोंकाइटिस साना बच्चाहरु र शिशुहरुमा देखिने फोक्सोको संक्रमण हो । जसले श्वासप्रश्वास प्रणालीको साना भागहरूमा सूजन निम्त्याउँछ र समस्याहरु देखापर्न थाल्दछन् । प्रायः गरेर २ वर्ष मुनीका बालबालिकालाई असर गर्ने गर्दछ । जुन बच्चालाई ब्रोंकाइटिस, श्वास वा खोकीसम्बन्धी समस्या छ । उसलाई घरेलु उपचारबाट पनि निको बनाउन सकिन्छ—
– आधा ग्राम वशंलोचन महमा मिलाई खुवाउनाले लाभ मिल्दछ । यो दिनमा ३÷४ पटक नियमित खुवाउनुपर्दछ । ३ देखि ९ वर्षको बच्चालाई औषधीको मात्रा बढाएर दिनुपर्दछ ।
– दुई चिम्टी कालो मरिचको धुलोमा मह मिलाई बच्चालाई खान दिएमा बच्चालाई आराम मिल्दछ ।
– स्तनपान गर्ने बच्चाको घाँटीमा समस्या आएको छ, खोकी लागेको छ भने आमाको स्तनमा फिटकिरी लगाई दुध खुवाउनाले निको हुुन्छ ।
– अनारलाई महमा मिलाई खुवाउनाले कासो निको हुन्छ ।
– थोरै अजवायनको धुलोमा मह मिलाई खुवाउनु राम्रो मानिन्छ ।
– आधा चम्चा हलेदोलाई दुधमा मिलाई बिहान–साँझ खुवाउनाले रुघाखोकी निको हुन्छ ।
– ५ ग्राम मुलहठीलाई महसँग खानाले आराम मिल्छ ।

Previous Post

जानेको घमण्ड गर्नु भन्दा सिक्न खोज्नु बढी बुद्धिमान हो

Next Post

पाकिस्तान नियन्त्रित कश्मीरमा भएको धरपकडले ‘स्वतन्त्र कश्मीर’को भाष्यलाई भत्काउँदै

सम्बन्धित खबर

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
समाचार

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

१० बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१० बैशाख २०८३,
सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’
समाचार

हर्क साम्पाङको फेसबुक ६ दिनपछि पुनः सक्रिय

१० बैशाख २०८३,
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

१० बैशाख २०८३,
दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति
फिचर-ब्यानर

विद्यार्थीलाई सार्वजनिक यातायात छुट नदिने यातायात व्यवसायी महासंघको घोषणा

१० बैशाख २०८३,
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
फिचर-ब्यानर

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

१० बैशाख २०८३,
Load More
Next Post
पाकिस्तान नियन्त्रित कश्मीरमा भएको धरपकडले ‘स्वतन्त्र कश्मीर’को भाष्यलाई भत्काउँदै

पाकिस्तान नियन्त्रित कश्मीरमा भएको धरपकडले ‘स्वतन्त्र कश्मीर’को भाष्यलाई भत्काउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In