• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तान नियन्त्रित कश्मीरमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुँदा १ प्रहरी अधिकारीको मृत्यु

by
१ जेष्ठ २०८१,
0
पाकिस्तान नियन्त्रित कश्मीरमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुँदा १ प्रहरी अधिकारीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुजफ्फराबाद– पाकिस्तान नियन्त्रित जम्मू कश्मीर (पीओजेके) मा जारी विरोध प्रदर्शनका बीच हिंसात्मक झडप हुँदा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । उक्त हिसात्मक प्रर्दशनमा ९० जना घाइते भएको पाकिस्तानको स्थानीय पत्रिका डनले उल्लेख गरेको छ ।

मिरपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमरान अलीले सब—इन्स्पेक्टर अदनान कुरैशीको छातीमा गोली लागेर मृत्यु भएको बताएका छन् । समाचार अनुसार उनी संयुक्त अवामी एक्शन कमिटीले मुजफ्फराबाद हुँदै कोटली र पुन्छ जिल्लाहरू जाने र्‍यालीलाई रोक्न अन्य प्रहरी अधिकारसँगै खटिएका थिए।

यस क्षेत्रमा जम्मु कश्मीरमा उत्पादित जलविद्युत उत्पादन लागत अनुसार बिजुलीको व्यवस्था, अनुदानमा गहुँको पीठो र उच्च वर्गको विशेषाधिकारको अन्त्यको माग गर्दै व्यापारीहरुले आन्दोलन गर्दै आएका छन् ।

डन पत्रिकाका प्रहरी अधिकारीहरूले मानिसहरूलाई शहर तर्फ जानबाट रोक्नको लागि प्रर्दशनकारीलाई थप गिरफ्तार गर्नुको साथै मुजफ्फराबाद जाने बाटोहरूमा अवरोध सृजना गरेका थिए ।

प्रहरीले प्रर्दशनलाई नियन्त्रण लिनको लागि अश्रुग्यास र हवाई फायर गर्दा कम्तीमा एक प्रहरी अधिकृत र एक बालक घाइते भएको एसएसपी यासिन बेगले बताए ।

यस्तै, रेहान गल्लीमा प्रहरी नायब उपरीक्षक इलियास जञ्जुआसहित ५९ प्रहरी अधिकारी र राजस्व विभागका दुई कर्मचारी घाइते भएको भएका छन् भने सहन्सा बरोइँमा १९ प्रहरी घाइते भएका छन् ।

जिल्ला सदरमुकाम अस्पताल कोटलीले जारी गरेको प्रेस विज्ञप्तिमा ५९ जना घाइते प्रहरीसहित नौ घाइते आन्दोलनकारीको उपचार भईरहेको बताइएको छ ।

Previous Post

कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग

Next Post

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In