• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

    सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

    म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्

    मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घट्यो ब्रोकर कमिसन, आजदेखि लागु हुने

by
१ जेष्ठ २०८१,
0
घट्यो ब्रोकर कमिसन, आजदेखि लागु हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजदेखि घटेको ब्रोकर कमिसनदर लागु हुँदै छ । लगानीकर्ताले लामो समयदेखि ब्रोकर कमिसन घटाउन माग गर्दै आएका थिए ।

अब न्यूनतम कारोबारका आधारमा ०.२४ देखि अधिकतम ०.३६ प्रतिशत कमिसन निर्धारण गरिएको छ । यसअघि, न्यूनतम ०.२७ र अधिकतम ०.४० प्रतिशतसम्म कमिसन लिने गरिएको थियो ।

लगानीकर्ताले वर्षौँअघिदेखि ब्रोकर कमिसन घटाउनमाग गर्दै आएका थिए ।

५० हजार रुपैयाँसम्मको कारोबारमा यसअघि ०.४० प्रतिशत कमिसन लाग्दै आएको थियो । अब भने ०.३६ प्रतिशत लाग्नेछ । ५० हजारभन्दा माथि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३३ प्रतिशत लाग्नेछ ।

यस्तै, पाँच लाखभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३१ प्रतिशत लाग्नेछ ।

२० लाखदेखि एक करोडसम्मको कारोबारमा अब ०.२७ प्रतिशत कमिसन लाग्नेछ । यही कारोबारमा यसअघि ०.३० प्रतिशत लाग्दै आएको थियो ।

यसअघि, एक करोडभन्दा माथि जतिसुकै कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ ।

Previous Post

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

Next Post

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सम्बन्धित खबर

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
आर्थिक

४ बैशाख २०८३,
सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती
आवाज

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

४ बैशाख २०८३,
म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्
अन्तर्राष्ट्रिय

म्यान्मा : नयाँ वर्षमा कैदी रिहाइ, तर राजनीति यथावत्

४ बैशाख २०८३,
मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
आर्थिक

मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

४ बैशाख २०८३,
नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास
आर्थिक

नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

४ बैशाख २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

४ बैशाख २०८३,
Load More
Next Post
म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In