• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३१ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल

मेषः दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ। श्रमको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। आर्थिक अवस्था सामान्य रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

वृषः बोलीमा सरस्वतीको बास भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा प्रशंसा हुनेछ।

मिथुनः शेयरको कारोबारमा फाइदा हुनेछ। लगानी गर्दा विचार पुर्याउनु राम्रो हुनेछ। समयको सदुपयोग गर्नुपर्ने दिन हो। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कटः तपाईंको ग्रहमा चन्द्रमाको बास भएकाले उत्साह बढ्नेछ। न्यापूर्वक गरेका लगानीको प्रतिफल राम्रो प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने छ।

सिंहः दैनिकी सामान्य छ। आफूभन्दा ठुलाबाट आर्शिवाद लिएर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक र सामाजिक क्षेत्रमा लाग्दा मन शान्त हुनेछ। व्यापारमा झगडा हुने देखिन्छ। परिवारमा हुने विवादले दिन बित्ने भएकाले शान्त बस्नु राम्रो हुनेछ।

कन्याः शिक्ष क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र परोपकारको क्षेत्रमा हात अगाडि बढाउनु राम्रो हुनेछ।

तुलाः समय राम्रो छ। दीर्घकालीन योजना बनाउने दिन हो। साथी सकारात्मक भएकाले सहयोग प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। कृषि क्षेत्रको व्यापारले माथि उठाउने छ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः गुरुबाट सहयोग नमिल्ने दिन छ। काम गर्दा सचेत हुनुपर्ने छ। कामको परिणाम तपाईंको पक्षमा हुनेछ। श्रम लगानीबाट उत्साह मिल्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

धनुः दिन रमाइलो छ। अरुबाट काम लिने दिन हो। सहयोगी हात धेरै भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको रमाइलो साथ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मकरः आफ्नो लागि संघर्ष गर्नुपर्ने दिन हो। निरन्तरको प्रयासले मात्र सफलता प्राप्त हुनेछ। यथास्थितिमा चल्नुपर्ने बाध्यता छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः शनिदेवको छाया योग छ। जसलाई साढेसाती भनिन्छ। जन्मकुण्डली देखाएर मात्र कुनै काम गर्न अगाडि बढाउनु राम्रो हुन्छ। जन्मकुण्डलीमा शनि सकारात्मक भए प्रगति हुनेछ। शनि नकारात्मक भए ठुलो घाटा हुनेछ।

मीनः दिन राम्रो छ। श्रम लगानीबाट मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्नसक्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

Next Post

जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन

सम्बन्धित खबर

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
आवाज

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

१९ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन
आवाज

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

१९ अशोज २०८३,
सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
आवाज

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

१९ अशोज २०८३,
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने
आवाज

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

१९ अशोज २०८३,
Load More
Next Post
जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन

जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In