• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

    सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

    खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

    वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    बाह्र दिनमा चार सय २२ विपद्का घटना

    बाह्र दिनमा चार सय २२ विपद्का घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तरी म्यान्मामा चार लाखभन्दा बढी उत्तेजक ट्याब्लेट बरामद

by
२९ बैशाख २०८१,
0
उत्तरी म्यान्मामा चार लाखभन्दा बढी उत्तेजक ट्याब्लेट बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्यान्माका अधिकारीहरूले उत्तरी म्यान्माको काचिन राज्यमा चार लाख ५४ हजार एक सय उत्तेजक ट्याब्लेट बरामद गरेको केन्द्रीय कमिटी फर ड्रग एब्युज कन्ट्रोल (सिसिडिएसी) ले शुक्रबार एक विज्ञप्तिमा जनाएको छ ।

सूचनाका आधारमा लागुऔषध विरुद्धको प्रहरीले गत मे ६ मा काचिन प्रदेशको मोहनिन नगरपालिकामा एउटा गाडीलाई रोकेर लागुऔषध र तीनवटा मोबाइल बरामद गरेको थियो ।

बरामद लागूऔषधको मूल्य ५८ करोड १० लाख क्याट्स (करिब तीन लाख २४ हजार दुई सय ८५ अमेरिकी डलर) रहेको छ । यस मुद्दामा तीन संदिग्धलाई पक्राउ गरिएको सिसिडिएसीले बताएको छ । उनीहरूलाई मुलुकको लागूऔषध र साइकोट्रोपिक पदार्थ कानूनअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको छ ।

Previous Post

रफाहमा आक्रमण नरोके ठूलो विपत्ति निम्तिन्छ : गुटेरेस

Next Post

कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

सम्बन्धित खबर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
फिचर-ब्यानर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

१३ बैशाख २०८३,
सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता
समाचार

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

१३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ बैशाख २०८३,
खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
आर्थिक

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

१३ बैशाख २०८३,
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
समाचार

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

१३ बैशाख २०८३,
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

१३ बैशाख २०८३,
Load More
Next Post
कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In