• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    पशुपतिनाथ प्रवेश विवादमा इटहरीका दम्पती पक्राउ, मुख्य मन्दिरमा नछिरेको स्पष्टीकरण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    इन्टरनेट मतदानको तयारीमा साइबर सुरक्षा र प्राविधिक जनशक्ति पहिचानलाई प्राथमिकता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२५ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

मेषः कुनै काममा अगाडि बढ्न अवरोध देखिने छन्। निर्णय क्षमताको आवश्यकता देखिन्छ। मनमा धेरै खटपटी हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृषः खर्च बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ।

मिथुनः मनमा उत्साह बढ्नेछ। साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र अब्बल रहेका छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। समयको सदुपयोग गर्दा राम्रो हुनेछ।

कर्कटः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारमा विवादको जोखिम देखिन्छ। लगानी गरेको क्षेत्रको उचित मूल्यांकन हुनेछ।

सिंहः तपाईंले गरेको निर्णय दीर्घकालीन हुनसक्छ। सोचेर निर्णय गर्नुपर्ने दिन हो। तपाईंलाई मान्यजनले दिएको सुझाव स्वीकार गर्नु राम्रो हुन्छ। परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ।

कन्याः लामो समय रोकिएको कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा लुट हुने भएकाले लगानी गर्ने भए शिक्षामा अगाडि बढ्नु राम्रो हुन्छ। विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ। व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुनेछ।

तुलाः आफन्तको चिन्ता गरेर आफूलाई भुल्ने जोखिम देखिन्छ। खानपान र नियमित औषधी छुटेर रोग बढ्नेछ। लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन राम्रो छ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ। आज लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

धनुः मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकरः मन चिन्तित र अशान्त बन्नेछ। ठुलो योजनामा हात नहाल्नु राम्रो हुनेछ। सेतालाई कालो भन्नेसँग तर्क नगर्नु राम्रो हुन्छ। धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ।

कुम्भः कडा प्रतिस्पर्धा गरेर सफल बन्नु हुनेछ। कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा भने राम्रो नतिजा प्राप्त नहुने जोखिम देखिन्छ।

मीनः दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ। बोली नियन्त्रण गर्न नसक्दा आफन्त दुःखी हुने जोखिम देखिन्छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

Previous Post

स्वामी रामातीर्थका केही अमर वाणीहरु

Next Post

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सम्बन्धित खबर

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

२१ अशोज २०८३,
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
जीवन शैली

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२१ अशोज २०८३,
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
आवाज

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

२१ अशोज २०८३,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
समाचार

पशुपतिनाथ प्रवेश विवादमा इटहरीका दम्पती पक्राउ, मुख्य मन्दिरमा नछिरेको स्पष्टीकरण

२१ अशोज २०८३,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
समाचार

इन्टरनेट मतदानको तयारीमा साइबर सुरक्षा र प्राविधिक जनशक्ति पहिचानलाई प्राथमिकता

२१ अशोज २०८३,
Load More
Next Post
सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In