• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रियंकाका पति निकलाई खतरनाक भाइरस संक्रमण, कन्सर्ट सारियो

by
२३ बैशाख २०८१,
0
प्रियंकाका पति निकलाई खतरनाक भाइरस संक्रमण, कन्सर्ट सारियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ग्लोबल आइकन प्रियंका चोपडाका गायक पति निक जोनस यतिबेला चर्चामा छन् । निक आफ्नो म्यूजिकल कन्सर्टका कारण चर्चामा आउँछन् । तर उनले स्वास्थ्य समस्याका कारण केही कन्सर्ट सारेका छन् ।

यी अमेरिकी गायकले आफ्ना फ्यानसमक्ष भिडियो सन्देशमार्फत माफी मागेका छन् । उनले आफूलाई खतरनाक भाइरसको संक्रमण भएको खुलाएका छन् । उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो राखेका छन् । जहाँ उनले फ्यानलाई कन्सर्ट सार्नु पर्दा माफी मागेका छन् । भिडियोमा जोनस ब्रदर्सको कन्सर्ट टुर सार्नुपर्ने कारण पनि खुलाएका छन् । उनले आफूलाई इन्फ्लुएन्जा ‘ए’ भाइरसले समातेको बताएका छन् ।

‘म निक हुँ । मसँग तपाईंहरुलाई सुनाउनुपर्ने एउटा खबर छ, जुन खबर राम्रो छैन । तर बताउन आवश्यक छ । केही दिन अघि मलाई केही अनौठो अनुभव भयो । जब म बिउँझिएँ, मेरो स्वर निस्किएन । त्यो राति म कन्सर्टको लागि अभ्यास गरिरहेको थिएँ । पछिल्लो दुई दिन यता मेरो अवस्था विस्तारै विस्तारै खराब हुँदै गएको छ । म हिजो दिनभरी ओछ्यानमा नै रहें । ज्वरो, शरीरमा दुखाइ, गलामा खराबी र धेरै खोकी छ’, भिडियो सन्देशमा निकले भनेका छन् ।

निकले अगाडि भनेका छन्,‘मलाई ठीक हुन आवश्यक छ । मलाई तपाईंहरुलाई निराश बनाउँदा दुःख लागेको छ । तपाईं हामीलाई साथ दिनका लागि धेरै गर्नुहुन्छ । तपाईंहरुमध्ये धेरै शोमा सहभागी हुन यात्रा गरिसक्नुभएको होला । म यो कुरा भन्न चाहन्छु कि म यो कुराबाट दुःखी छु । म चाँडै ठीक हुने कोशिस गर्दैछु ।’

उनले आफूलाई इन्फ्लूएन्जा–’ए’ नामक खतरनाक भाइरसले भेटेको उल्लेख गरेका छन् । ‘हेल्लो साथीहरु, मलाई एन्फ्लूएन्जा–’ए’ को खतरनाक स्ट्रेन भएको छ । जुन चारैतिर फैलिएको छ । म यो समय कुनै पनि कन्सर्टमा गाउन सक्दिनँ । मैले यसका लागि मेक्सिको कन्सर्टको मिति सारेको छु । अब यो शो अगष्टमा हुनेछ,’ भिडियोको क्याप्सनमा निकले लेखेका छन् ।

मेक्सिकोको कन्सर्ट पछि जोनस ब्रदर्सको आगामी शो आयरल्याण्डमा हुनेछ । त्यसपछि सेप्टेम्बरमा यूके, अष्ट्रिया, जर्मनी, स्पेन, इटली र स्विट्जरल्याण्डमा निक आफ्ना भाई केविन र जोका साथ प्रस्तुति दिनेछन् ।

Previous Post

जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर अवस्था परिवर्तन हुदैन

Next Post

यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम

यो वर्ष हजयात्रीका लागि साउदी अरेबियाको कडा नियम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In