पत्नीः श्रीमानजी यो जेनी को हो ?
पतिः अरे त्यो त कुकुरको नाम हो । जसलाई म किन्न चाहन्छु ।
पत्नीः राम्रो । त्यसो भए आज दिनभरि पाँच पटकसम्म फोन पनि त्यही जेनी भनिने कुकुरले गरेको थियो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar