• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    १० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

    १० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल

by
२३ बैशाख २०८१,
0
क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्शन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (यूआईसीसी)सँग सहकार्य गर्ने भएको छ । यूआईसीसीका क्यान्सर रोग विशेषज्ञ(अन्कोलोजिस्ट)को सहयोगमा सहकार्य गर्न लागिएको हो ।

एचसीजीद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा यस सहकार्यले नेपालमा विश्वस्तरीय क्यान्सर उपचार, रोकथाम, पुनःस्थापना, हेरचाहमा पहुँच सुधार गर्न मद्दत गर्ने अस्पतालका टाउको र घाँटी शल्यक्रिया विभागीय प्रमुख डा विशाल रावले बताए ।

सहकार्यसँगै सेवा बिस्तारको दायराले नेपालभर निःशुल्क क्यान्सर जाँच शिविर, नियमित रूपमा वैज्ञानिक सेमिनार र चिकित्सा शिक्षा सञ्चालन, नेपालका चिकित्सकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गर्न सहयोग मिल्नेछ ।

साथै देशमा अत्याधुनिक क्यान्सर शल्यक्रिया सेवासहित क्यान्सर रोगीका लागि प्रारम्भिक निदान र उपचार प्रोटोकल प्रदान गर्नेछ । सो अवसरमा डा रावले नेपाल मेडिकल काउन्सिलसँग प्रारम्भिक क्यान्सर हेरचाह, अनुसन्धान र बिरामी केन्द्रित विशेषज्ञताको सहयोग निरन्तर प्रदान गरिने जानकारी दिए ।

नेपाल सरकारले एचसीजीका सर्जनलाई नेपालभरका विभिन्न अस्पतालमा अत्याधुनिक शल्यक्रिया गर्न अनुमति दिएकाले प्रोत्साहन प्राप्त भएको उनले खुशी व्यक्त गरे । डा रावले अहिलेको अवस्थामा सुधार नल्याए आगामी दश वर्षमा प्रत्येक दशमध्ये एक क्यान्सरपीडित हुनसक्ने उल्लेख गरे ।

त्यसका लागि सूर्तिजन्य र मादक पदार्थ सेवनको परिणाम देखिने गरी घटाउन पर्ने आवश्यकतामा जोड दिए । उनले तरकारी तथा फलफूलमा पछिल्लो समयदेखिको अत्यधिक विषाधि प्रयोगले पनि क्यान्सरको जोखिम बढिरहेको बताए । तमाखु, गुड्का, विडी, खैनीले मुखको क्यान्सलाई हात्तै बढाउने उनको भनाइ छ ।

उक्त सहकार्यबाट नेपालका क्यान्सरपीडित नागरिकका लागि अन्तर्राष्ट्रियस्तरीय क्यान्सरको रोगसम्बन्धी उपचार सेवा पहुँचयोग्य बनाउन अवसर प्राप्त हुनेछ । क्यान्सरको पहिचान गरी प्रारम्भिक चरणमै उपचार गर्नाले जीवन परिवर्तन गर्न सक्ने विषयको प्रचारप्रसार तथा जटिल केसमा थप अनुसन्धान गर्न नेतृत्व गर्न समेत सहकार्यबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अस्पतालका विशेषज्ञ सल्लाहकार डा लोहित रोड्डीले सहकार्यले नेपाल र भारतका क्यान्सरका बिरामीको उपचार र खोज अनुसन्धानमा सुनौलो अवसर प्रदान गरेको बताए ।

उनले भने, “क्यान्सर आफैमा एक रहस्यमय रोग हो, जुन विभिन्न व्यक्तिमा फरक रूपमा देखापर्छ । हेरचाह प्रक्रियामा निरन्तर अनुसन्धान र उपचार पद्धति चलिरहन्छ ।” एचसीजी क्यान्सर अस्पतालले स्थापनादेखि नै उपचारमा परिणाम देखिने गरी काम गर्दै आएको छ । त्यसबाट बिरामीलाई दीर्घजीवन र खुशी जीवन प्राप्त गर्न मद्दत गरेको छ ।

अस्पताल सबै क्यान्सरको निदान र उपचारका लागि विश्वको नवीनतम प्रविधिले सुसज्जित रहेको निर्देशक डा रावले बताए । एक्सन नेपाल सन् २०१३ मा नेपालमा सुर्ती नियन्त्रणको अभियानलाई अगाडि बढाउने प्राथमिक लक्ष्यका साथ स्थापना भएको गैरसरकारी संस्था हो । एक्सन नेपालले नेपाललाई धुमपानमुक्त राष्ट्र बनाउने परिकल्पना गरेको छ ।

उक्त संस्थाले विद्यमान सुर्ती नियन्त्रण कानूनको प्रभावकारी कार्यान्वयन र कार्यान्वयन, प्याकेजिङ नीतिको परिचय र पारित, सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत करको वकालत, धुमपानरहित कानूनको पालना, प्रतिबन्ध र बिक्री प्रतिबन्धलगाउन कार्यमा सहयोग पुर्‍याउँदै आएको छ । रासस

Previous Post

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

Next Post

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

सम्बन्धित खबर

इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
समाचार

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

१८ साउन २०८३,
१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए
समाचार

१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

१८ साउन २०८३,
Load More
Next Post
दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In