• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    ‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    शिवालयमा दर्शनार्थीको घुइँचो

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    ‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    शिवालयमा दर्शनार्थीको घुइँचो

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२३ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

मेषः आफ्नो काम आफैंले गर्नुपर्ने दिन छ। विवादमा पर्ने जोखिम रहेकाले सोचेर बोल्नु राम्रो हुन्छ। आज लगानी नगर्नु राम्रो हुन्छ। समान्य दैनिकीमा अगाडि बढ्दा परिवारको सहयोग प्राप्त हुनेछ।

वृषः विवेक प्रयोग गरेर काम गर्नुपर्नेछ। लगानीबाट उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः कार्य सफल बन्नेछ। साथीभाइले सहयोग गर्नेछन्। लगानीको अवसर आए अगाडि बढ्दा हुन्छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफलता प्राप्त हुने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा भने विवाद हुनेछ।

कर्कटः सहयोग गर्ने भन्दा खुट्टा तान्ने सक्रिय छन्। आफ्नो काममा निरन्तर लाग्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा अरुको प्रभाव बढी हुँदा तपाईंको कुरा नसुन्ने खतरा देखिन्छ। खराब व्यक्तिको संगत समयमै छोड्नु राम्रो हुन्छ।

सिंहः प्रतिभा प्रदर्शन गर्ने दिन छ। क्षमता प्रदर्शन गर्दा संकोच मान्नुपर्ने अवस्था छैन। शिक्षामा गरेको श्रम र लगानीबाट राम्रो आम्दानी हुनेछ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः खुशी मिल्नेछ। रमाइलो ठाउँको यात्राले समयको सदुपयोग हुनेछ। व्यापारबाट लाभ प्राप्त होला। शिक्षामा प्रगति हुने योग छ। राजनीतिक र सामाजिक क्षेत्रमा रुचि बढ्नेछ।

तुलाः अरुका कुरा सुनेर निर्णय गर्न नसक्ने अवस्था हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धबाट खुशी मिल्नेछ। अधुरा काम बन्ने योग रहेको देखिन्छ।

वृश्चिकः शिक्षालाई आधार मानेर अगाडि बढ्नु राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा गरेको लगानीले उत्साह बढाउने छ। स्वास्थ्यमा गढबढी देखिने भएकाले सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः लगानी गर्ने दिन छ। लगानी गरेको ठाउँमा सफलता मिल्नेछ। शिक्षा, स्वास्थ्य र व्यापारमा लगानी गर्न आँट गर्नुपर्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारको प्रेम राम्रो बन्नेछ।

मकरः दिने भन्दा लिनेको लाइन लामो देखिन्छ। फिर्ता नहुने ठाउँमा लगानी बढ्दै जाँदा उदास बन्नुपर्ने हुनसक्छ। आफन्तले फसाउने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए उन्नति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः आफन्तबाट सहयोग प्राप्त हुनेछ। आर्थिक सहयोग प्राप्त नभए पनि आश्वासन निरन्तर पाइने छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा सामान्य उपलब्धि प्राप्त हुने देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ भने निरन्तर प्राप्त हुनेछ।

मीनः अरुको कुरा सुन्न मन नै लाग्दैन। बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षा र व्यापारमा जतिसुकै लगानी गरे पनि फाइदा नहुने जोखिम देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

रामकृष्ण परमहंसका केही अमर वाणीहरु

Next Post

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

सम्बन्धित खबर

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
आवाज

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आवाज

‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

१८ साउन २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

शिवालयमा दर्शनार्थीको घुइँचो

१८ साउन २०८३,
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
आर्थिक

धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

१८ साउन २०८३,
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
समाचार

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

१८ साउन २०८३,
Load More
Next Post
अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In