• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

    अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वपाका मिलन लिम्बुलाई आफ्नै वडामा केवल ९६ मत !

by
१७ बैशाख २०८१,
0
रास्वपाका मिलन लिम्बुलाई आफ्नै वडामा केवल ९६ मत !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू आफ्नै वडामा कमजोर देखिएका छन् । माङ्सेबुङ गाउँपालिका वडा नम्बर-२ मा लिम्बूले केवल ९६ मत मात्रै पाएका छन् ।

यस वडामा २४४५ मत खसेकोमा लिम्बुले केवल ९६ मत पाएका हुन् ।यस वडामा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५८६ मत प्राप्त गरेका छन् भने कांग्रेसका डम्बर खड्काले ३५१ र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१७ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले सार्बजनिक गरेको पछिल्लो मत विवरण अनुसार सुहाङले १०हजार ४सय १९ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेस उम्मेदवार खड्काले ७ हजार ६२ मत प्राप्त गरेका भने पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ७ सय६१मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बू एक हजार ४ सय ५१ मत प्राप्त गरेका छन् ।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार २८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७३८ मत गणना गरिएको छ ।

Previous Post

सुनको मूल्य घट्यो, तोलामा कति ?

Next Post

राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन सम्वाद

सम्बन्धित खबर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
आवाज

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

१३ जेष्ठ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
आर्थिक

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

१३ जेष्ठ २०८३,
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
फिचर-ब्यानर

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

१३ जेष्ठ २०८३,
Load More
Next Post
राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन सम्वाद

राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन सम्वाद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In