• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रणबीर कपूरसँग विवाह गर्ने आलिया भट्टको ‘बाल्यकाल’को सपना

by
१७ बैशाख २०८१,
0
रणबीर कपूरसँग विवाह गर्ने आलिया भट्टको ‘बाल्यकाल’को सपना

xr:d:DAF3xtxxCx0:514,j:5137904050132233300,t:24032511

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाल्यकालदेखि नै आलिया भट्टले अभिनेत्री बन्ने सपना देखेकी थिइन्। त्यसका साथै उनकाे अर्काे सपना पनि थियाे।

अभिनेता रणबीर कपूरसँग विवाह गर्ने। रणबीर आलियाकाे सानैदेखि क्रस थिए। जुन कुरा अभिनेत्री स्वंयले बताएकी थिइन्।

आलिया भट्टले ११ वर्षको उमेरमा रणबीर कपूरलाई भेटेकी थिइन्। त्यतिबेला आलिया सञ्जय लीला भन्सालीको फिल्म ‘ब्ल्याक’को अडिसनमा गएकी थिइन्। जसलाई रणबीरले सहयोग गरेका थिए।

त्यही दिनदेखि आलियाले रणबीरलाई मनपराउन थालिसकेकी थिइन्। त्याे समयमा रणबीर र कटरीना कैफ एकअर्काेलाई डेट गरिरहेका थिए। तर उनीहरूकाे प्रेम सम्बन्ध पनि धेरै समय टिक्न सकेन। र, बेक्रअप भयाे।

धेरै जनाले आलिया र रणबीरकाे प्रेम कथा फिल्म ‘ब्रह्मास्त्र’ बाट सुरु भएकाे साेच्छन्।

तर उनीहरूकाे प्रेम चर्चाबारे सन् २०१८ मा बलिउड अभिनेत्री सोनम कपुरको विवाहदेखि भएकाे थियाे। जहाँ उनीहरू एकसाथ देखिएका थिए।

आलिया भट्टले ‘कफी विथ करण सिजन ७’ मा आफ्नो प्रेमकथाको खुलासा गरेकी थिइन्। उनकाे अनुसार रणबीरसँग उनकाे आकाशमा प्रेम चलिरहेकाे थियाे।

‘ब्रह्मास्त्र’ काे वर्कशपमा सहभागी हुन उनीहरू फ्लाटबाट जाँदै थिए। उनकाे छेउमै बसेका थिए रणबीर। तर अचानक उनकाे सीपमा खराबी आयाे। र, रणबीर अन्त्यै सीटमा बसे।

आफूसँगै बसेका रणबीर अर्काे सीटमा बस्दा आलिया निराश थिइन्, उनी साेचिरहेकी थिइन्, ‘मेराे सपना किन टुट्दैछ?’ तर केही समयपछि रणबीरकाे सीप बन्याे र, उनी फेरि आलियाकाे नजिकै बसे।

फिल्ममा सँगै अभिनय गर्दा बढेकाे नजिकिकाे कारण नै उनीहरूकाे प्रेम कहानी सुरू भएकाे थियाे।

आलियाका अनुसार रणबीर कपूरले उनलाई ‘मसाई मारा’मा प्रपोज गरेका थिए। जुनबेला उनी निकै खुसी भएकी थिइन्। चार वर्ष प्रेम सम्बन्धमा थिए, आलिया–रणबीर।

त्यसपछि परिवारकाे सहमतिमा उनी वैवाहिक बन्धनमा बाँधिए। अहिले उनीहरूकाे एक छाेरी छन्। जसकाे नाम उनीहरूले ‘राहा’ राखिदिएका छन्।

Previous Post

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द
समाचार

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

१६ अशोज २०८३,
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
समाचार

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

१६ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In