• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबीच रोचक प्रतिष्पर्धा

by
१७ बैशाख २०८१,
0
प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबीच रोचक प्रतिष्पर्धा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । इङलिश प्रिमियर लिगको उपाधि दौडमा आर्सनल र म्यानचेस्टर सिटीबीच रोचक प्रतिष्पर्धा रहेको छ । गएराती सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर सिटीले आ-आफ्ना खेल जितेसँगै यो प्रतिष्पर्धा थप रोचक बनेको हो ।

गएराती म्यानचेस्टर सिटीले नोट्टीङघम फरेष्टलाई २-० गोल अन्तरले पराजित गरेको थियो । म्यानचेस्टर सिटीको जितमा जोसको गभार्डिओल र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए ।

त्यसैगरी गएराती नै सम्पन्न खेलमा आर्सनलले टोटनह्याममाथि ३-२ को जित हासिल गरेको छ । आर्सनलको जितमा बुकायो सका र काइ हाभेर्टले एक एक गोल गरेका थिए भने एक गोल टोटनह्यामका पिएरे एमिली होजजर्गले आत्मघाती गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि क्रिस्टियन रोमेरो र सन् हेंग मिनले एक एक गोल गरेका थिए ।

यो जित पछि आर्सनलको ३५ खेलमा ८० अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै पछिल्ला खेलमा खराब प्रदर्शनपछि लिभरपुल भने उपाधि दौडबाट पछि परेको छ । लिभरपुलको ३५ खेलमा ७५ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

Previous Post

आज यी प्रदेशमा छ वर्षा र हावाहुरीको सम्भावना

Next Post

लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत

लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In