• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

    क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

    वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तान्जानियामा बाढी स् १५५ जनाको मृत्यु, २ लाख बढी मानिस प्रभावित

by
१४ बैशाख २०८१,
0
तान्जानियामा बाढी स् १५५ जनाको मृत्यु, २ लाख बढी मानिस प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । तान्जानियामा भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीमा १ सय ५५ जनाको मृत्यु भएको छ । वर्षाका कारण साढे दुई सय भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्षाका कारण साढे २ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

तान्जानियाका विभिन्न स्थानमा तीव्र हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुगेको छ । वर्षा र बाढीका कारण जनधनको क्षतिसँगै खेतीपाती र सर्वसाधारणको घर बगाएको छ । बाढीले सडक, पुल र रेलवेजस्ता पूर्वाधारमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

त्यहाँको मौसम विभागले आगामी महिनासम्म एल निनो वर्षा जारी रहने प्रक्षेपण गरेको छ । एल निनो वर्षाको असर छिमेकी मुलुक केन्या र बुरुन्डीमा पनि परेको छ । बाढीका कारण त्यहाँ पनि मानवीय संकट देखिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Previous Post

वाईवाईमा कम गुणस्तरकाे तेल प्रयाेग, क्यान्सरकाे खतरा

Next Post

कृषि मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

१३ जेष्ठ २०८३,
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
आवाज

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

१३ जेष्ठ २०८३,
क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा
अन्तर्राष्ट्रिय

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

१३ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

१३ जेष्ठ २०८३,
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
आर्थिक

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

१३ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

१३ जेष्ठ २०८३,
Load More
Next Post
कृषि मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त

कृषि मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In