• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    १० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

    १० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इन्डिगोले एअरबससँग ३० वटा जेट विमान खरिद गर्ने

by
१४ बैशाख २०८१,
0
इन्डिगोले एअरबससँग ३० वटा जेट विमान खरिद गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस। भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न सहमति भएको एयरबसले बिहीबार जनाएको छ ।

“भारतको सबैभन्दा ठूलो एयरलाइन कम्पनी इन्डिगोले ३० वटा एयरबस ए–३५०–९०० विमान खरिद्का लागि सहमति भएको एयरबसले पुष्टि गरेको छ,” युरोपियन विमान निर्माण कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा हस्ताक्षर हुने र सूची मूल्यमा ९.५ अर्ब अमेरिकी डलर बराबरको यस सम्झौतामा भारतीय कम लागतको सेवाप्रवाही बजार शेयरको आधारमा देशको सबैभन्दा ठूलो कम्पनी इन्डिगोले ए–३५० समूहबाट थप ७० विमानहरू किन्ने थप प्रस्ताव पनि गरेको छ ।

आफूलाई लामो दूरीको बजारमा एक महत्वपूर्ण सेवा प्रदायकको रूपमा स्थान लिएको इन्डिगोले सन् २०२७ देखि विमान खरिद् सुरु हुने जनाएको छ ।

इन्डिगोले सन् २०२४ मा १० करोड यात्रु बोकेको थियो ।पन्ध्र हजार किलोमिटर (नौ हजार ३०० माइल) सम्मको दूरीमा चलाउन मिल्ने ए–३५० विमानको आपूर्तिले इन्डिगोलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सञ्जाललाई थप विस्तार गर्न सहज हुनेछ ।

“इन्डिगोसँगको हाम्रो घनिष्ठ साझेदारीमा यो एउटा रोमाञ्चक नयाँ अध्याय हो,” एयरबसका व्यावसायिक बिक्रीका कार्यकारी उपाध्यक्ष बेनोइट डे सेन्ट–एक्सुपेरीले भन्नुभयो ।एयरबस र इन्डिगोले गत वर्षको पेरिस एयर शोमा ए–३२० नियो समूहका ५०० विमान खरिद्का लागि सहमति जनाएको १० महिनापछि यो अर्को सम्झौताका लागि सहमति भएको हो ।

उक्त बृहत् सम्झौताको सूची मूल्य ५५ अर्ब अमेरिकी डलरभन्दा माथि पुग्छ । यद्यपि, वास्तविकतामा विमानसेवा कम्पनीहरूले यसमा महत्त्व छुट पाउँछन् ।

इन्डिगोका जनरल डाइरेक्टर पिटर एल्बर्सले एक विज्ञप्ति जारी गर्दै यो सम्झौताले ‘विश्व उड्डयनको एक प्रमुख खेलाडीमा रूपान्तरणको अर्को चरण’ लाई सङ्केत गरेको बताउनुभएको छ ।

Previous Post

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

Next Post

वाईवाईमा कम गुणस्तरकाे तेल प्रयाेग, क्यान्सरकाे खतरा

सम्बन्धित खबर

इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
समाचार

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

१८ साउन २०८३,
१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए
समाचार

१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

१८ साउन २०८३,
Load More
Next Post
वाईवाईमा कम गुणस्तरकाे तेल प्रयाेग, क्यान्सरकाे खतरा

वाईवाईमा कम गुणस्तरकाे तेल प्रयाेग, क्यान्सरकाे खतरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In