• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एसइईको रिजल्ट पर्खाइमा रहेका बुढामगरलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि सहयोगको अपिल

by
१३ बैशाख २०८१,
0
एसइईको रिजल्ट पर्खाइमा रहेका बुढामगरलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि सहयोगको अपिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –५ खहरे घर भई हाल काठमाडौँमा बस्दै आएका १६ वर्षीय विज्ञान बुढामगरलाई ब्लड क्यान्सर भएको छ । एसइईको रिजल्ट पर्खाइमा रहेका बुढा मगरलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका बुबा खिमबहादुर बुढाले सबैलाई आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्  ।  बुवा खिमबहादुर बुढा र आमा सुनिता पुन बुढाले छोराले एसइईमा ए प्लस ल्याउने आशा बोकेर रिजल्टको पर्खाइमा रहेका थिए ।

छोराको शैक्षिक उपाधीको रिजल्टको पर्खाइमा रहेका दम्पतीले भने प्राणघातक रोग ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट  सङ्क्रमण भएको पुष्टि भएपछि  परिवारमा बज्रपात आएको भन्दै विज्ञानको उपचारमा थप आर्थिक सहयोगका लागि आग्रह गरेका हुन् ।

काठमाडौँको रानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा अध्ययनरत विज्ञानको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि काठमाण्डौका विभिन्न अस्पतालहरूमा चेकजाँच गरिएको थियो । बुवा खिमबहादुरले छोराको स्वास्थ्यमा केही समस्या देखिएपछि काठमाडौँका टिचिङ हस्पिटल, माडिसिटी हस्पिटल, नर्भिक हस्पिटल, मेरिडियन हस्पिटल, नेपाल प्रहरी हस्पिटल, चिरायु हस्पिटल लगायतका विभिन्न  हस्पिटलमा  चेकजाँच गरेको र शङ्कास्पद रिपोर्ट देखिएपछि  चिकित्सक तथा आफन्तको सल्लाह बमोजिम भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा चेकजाँच गराएपछि छोरालाई प्राणघातक रोग ब्लड क्यान्सर पुष्टि भएको अस्पतालले रिपोर्ट दिएको उनले बताए ।

अस्पतालको रिपोर्ट पश्चात् उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस सार्वजनिक गर्दै सबै नागरिकसँग आफ्नो क्षमताले सक्दो सहयोग गरी रोगसँग लडिरहेका छोरालाई बचाइदिन आग्रह गरेका छन् । सबैको सानो सहयोगले उपचार पश्चात् विज्ञानले नयाँ जीवन पाउन सक्छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो छोरोको उपचारका लागि आर्थिक सहयोग जुटाइदिन लेखेको स्ट्याटस यस्तो छ :

 चैत वैशाखमा नयाँ दिल्लीको तातो खडेरीमा एकाएक साउन, भदौको भेल झैँ हाम्रा आँखा आँसुले छछल्किए । ओठ मुख पुरै पट्ट सुके, आफूले टेकेको धर्ती भासिए झैँ भयो । दिउँसै रात परे झैँ भयो, चिटचिट पसिना आए । बल्लतल्ल बूढाबूढीले एक अर्कालाई सम्हाल्यौ।

जवान हुँदै गर्दाको छोरो प्राणघातक रोगसँग लड्दै गर्दा यस्तो अवस्थाको यो खबरले हाम्रा, आफन्त, साथीभाइ तथा शुभचिन्तकलाई समेत सुनाएर थप पीडा दिन चाहन्न थियौँ । यद्यपि यो रोगको उपचारका लागि हस्पिटलले दिएको लागत उपचार खर्च हाम्रो आर्थिक अवस्था भन्दा कैंयौ गुणा बढी छ । हामी सङ्ग भएको जायजेथा सम्पत्ति सबै जोड्दा समेत उपचारको कूल खर्चको एकचौथाई पनि नभेट्ने अवस्था देखिएकाले सक्दो सहयोगका लागि देश तथा विदेश सबैतिर रहनुहुने सम्पूर्ण व्यक्ति, सङ्घ, संस्था, पत्रकार,आफन्त, साथीभाइ, इष्टमित्र, समाजसेवी, राजनैतिक दल, कर्मचारी वर्गमा आफ्नो सक्दो आर्थिक सहयोगका लागि हार्दिक अपिल गर्दछौ । 

ब्लड क्यान्सर पीडित विज्ञानका  बुवा खिमबहादुर बुढा मगरले सहयोगी तथा मनकारी व्यक्तिहरूलाई विज्ञानको उपचारको लागि निम्नानुसारको ठेगानामा सहयोग तथा सम्पर्क गरिदिन आग्रह गरेका छन् । 

बिरामीको नाम:- बिज्ञान बुढामगर

उमेर:- १६ बर्ष

आमाको नाम :- सुनिता पुन (बुढा)

फोन नं. 9848085146 (Whats app)

फोन नम्बर:- 00918586841480( India )

बैंकको नाम :- कृषि बिकास बैंक

खाता नं. 0210101193111010

खातावालाको नाम : Sunita pun budha

शाखा कार्यालय : ठमेल

बुबाको नाम:- खिम बहादुर बुढा

फोन नं:- 9848061736(Whats app)

स्थायी ठेगाना :- चौरजहारी नगरपालिका-५,खहरे,रुकुम पश्चिम, कर्णाली प्रदेश, नेपाल ।

अस्थायी : काठमाडौ , बाग्मती प्रदेश ।

हाल उपचारार्थ हस्पिटलको नाम ठेगाना:-

– राजिव गान्धी क्यान्सर हस्पिटल

रोहिणी पश्चिम, सेक्टर -5,नयाँ दिल्ली भारत ।

Previous Post

इटालीका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

Next Post

त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती

त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In