• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटक लोभ्याउने ‘ठूली दह’

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटक लोभ्याउने ‘ठूली दह’

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अनारसा बनाउने सजिलो तरिका

by
८ बैशाख २०८१,
0
कुकिङ टिप्सः अनारसा बनाउने सजिलो तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो नेपाली परम्परामा मानिने एक चाड तिहार तथा भाइ टिका र यसमा भाइलाई होस् या लक्ष्मी पूजामा चाहिने मिठाई गुलियो परिकार दिइएको छ । बजारमा पाइनेभन्दा केही फरक र सजिलो पनि छ ।

आवश्यक सामग्री :
चामल भिजाएर खलमा कुटेको पिठो २ कचौरा, दूध चौथाई कचौरा, चिनी मसिनो खालको एक कचौरा, तार्नको लागि तेल या घिउ ।
बनाउने तरिका :
चामलको पीठोमा चिनी मिसाएर मल्ने र आधा घण्टा जति छोडिदिनु । अब दूध राखेर कडा हुने गरी मुछ्दै जानु । पिठो मुछेपछि १०/१२ घण्टा त्यसै राख्नु । यसरी राख्दा चिनी पग्लँदै जान्छ र पिठो आफैँ नरम हुन्छ । अब एउटा भाँडोमा घिउ तताउनु । पीठोको सानो सानो गोला बनाउने र सालको पात या केराको पातमा हातले दाबेर फैलाउने र अनरसाको आकार दिने । यसरी बनाउँदा धेरै बाक्लो या पातलो हुनु हुँदैन । अब यसको माथि अलिकति चिनी या पोस्ता दाना या सेतो तिल छर्कने अब तातेको घिउमा मध्यम आँच गरेर पकाउनु । पकाउँदा एकै तर्फबाट नफर्काइ पकाउनु पर्छ र माथि तिर डाडु या चम्चाले घिउ हाल्नु पर्दछ । रोटी फुलेर झुर्र भएपछि आँचबाट निकाल्ने । आगोबाट निकाल्दा यो नरम हुनछ र भाँचिने डर हुन्छ । त्यसकारण सावधानी पूर्वक निकालेर राख्नु । निकालेको एकै छिनमा यो कडा हुनछ । यो १२/१५ दिनसम्म राखेर खान सकिन्छ ।
साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

Previous Post

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

Next Post

हेल्थ टिप्सः आउँ परेमा के गर्ने ?

सम्बन्धित खबर

पर्यटक लोभ्याउने ‘ठूली दह’
आवाज

पर्यटक लोभ्याउने ‘ठूली दह’

३१ असार २०८३,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

३१ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

३१ असार २०८३,
‘लालीबजार’ को धेरै आम्दानी
मनोरञ्जन

‘लालीबजार’ को धेरै आम्दानी

३० असार २०८३,
रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
फिचर-ब्यानर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
Load More
Next Post
हेल्थ टिप्सः आउँ परेमा के गर्ने ?

हेल्थ टिप्सः आउँ परेमा के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In