• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलमाथि हमला गरेकोमा इरानी संसद्‌मा उत्सव

by
३ बैशाख २०८१,
0
इजरायलमाथि हमला गरेकोमा इरानी संसद्‌मा उत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेहरान।हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ । इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरेपछि नयाँ युद्ध सुरू भएको हो ।

यति मात्र होइन इरानले इजरायलमाथि आक्रमण गरेपछि इरानी संसद्‌मा पनि उत्सव मनाइएको थियो भने देशभरका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन् ।

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रयोग गरी हवाई हमला गरेको थियो । यसपछि दुई देशबीच सशस्त्र द्वन्द्वको सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आक्रमणलाई रोकिएको बताएका छन् । इजरायलले लेबनानमा हमला गरेर हिजबुल्लाहसँग जोडिएको संगठनका आधारहरू ध्वस्त गरेको दाबी गरेको छ ।

यी सबै घटनाका बीचमा इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीको पहिलो प्रतिक्रिया आएको छ । उनले यो अप्रेशन पूर्ण रुपमा सफल भएको र इरानले यसलाई अगाडि बढाउन नचाहेको पनि दाबी गरेका छन् । उनले थप हमला नगर्न र गरेमा परिणाम भोग्न इजरायललाई पनि कडा चेतावनी दिएका छन् ।

इरानका चीफ अफ स्टाफ मेजर जनरल बगेरीले भने ‘अप्रेशन (इजरायलमा हवाई हमला) सफलतापूर्वक सम्पन्न भयो । इरानले यो कारबाही पूरा भएको ठान्दछ र यसलाई अझै जारी राख्न चाहँदैन । यद्यपि यदि इजरायलले जवाफमा केही गर्छ भने हाम्रो अर्को अप्रेशन यो भन्दा धेरै ठूलो र व्यापक हुनेछ ।’

इरानी सञ्चारमाध्यमका अनुसार संसद्‌का सभामुख (मजलिस)ले इजरायल वा यसका समर्थकहरूले कुनै किसिमको आक्रमण वा अन्य किसिमको दुस्साहस गरे त्यसको उचित जवाफ दिइने बताएका छन ।

Previous Post

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

Next Post

भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने

सम्बन्धित खबर

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
आर्थिक

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

३१ असार २०८३,
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
आवाज

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

३१ असार २०८३,
वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
आवाज

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

३१ असार २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
आवाज

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

३१ असार २०८३,
Load More
Next Post
भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने

भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In