• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धेरै कफी पिउँदा हुनसक्छ अन्धोपन !

by
३ बैशाख २०८१,
0
नेपालबाट १ अर्ब ३३ करोडभन्दा बढीको चिया र कफि निर्यात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा पनि कफीका पारखीहरू धेरै छन् । संसारभर भएकामध्ये कफी सबैभन्दा चर्चित पेय पदार्थ भएको विभिन्न अध्ययनहरूले देखाएका छन् । २०२१ मा विश्वभर कफीको खपत १६५ मिलियन ६० किलोग्राम भन्दा बढी थियो । त्यसमध्ये युरोपियन मुलुक तथा अमेरिकामा कफीको खपत सबैभन्दा बढी छ । कफीका पारखीहरू कफी पिएपछि शरीरमा स्फूर्ति आउने बताउँछन् । उनीहरू बिहान मात्र होइन दिनभरिमा पनि धेरै कफी पिउन मन पराउँछन् ।
अनुसन्धानका अनुसार कफीको अधिक सेवनले केही गम्भीर प्रकारका बिरामी पनि हुनसक्ने देखिएको छ । कफीका कारण मुख्यतः टाइप २ डायबिटिज र फ्याटी लिभर डिजिज तथा केही क्यान्सरलाई समेत सहयोग पु¥याउने देखिएको छ । कफीको अधिक सेवनले आँखाको ज्योति गुम्न सक्नेतर्फ पनि विज्ञहरूले सचेत गराएका छन् ।
‘द मिरर’का अनुसार कफीमा धेरै मात्रामा ‘क्याफिन’ पाइने हुँदा कफी धेरै पिउँदा ‘ग्लूकोमा’ अर्थात मोतियाविन्दु हुनसक्छ । यसको समयमै उपचार गरेन भने आँखाको ज्योति नै गुम्नसक्ने बताइन्छ ।
क्याफिनयुक्त पेय पदार्थले शरीरमा रक्तचापको मात्रा बढाउँछ । जसले गर्दा आँखामा दबाब बढ्छ । यदि कसैको आँखामा लगातार दबाब बढ्दै गएमा मोतियाविन्दु हुनसक्छ । मोतियाविन्दु अन्धोपनको प्रमुख कारण हो ।
दिनमा तीन भन्दा बढी कप कफी पिउँदा ‘एक्सफोलिएशन ग्लूकोमा’को जोखिम बढ्ने गर्दछ । मुख्यतः मोतियाविन्दु शरीरमा तरलको मात्रा अधिक निर्माण भई आँखाको अप्टिक नसामा दबाब बढेपछि हुने गर्दछ । मोतियाविन्दु भने कफि लगायत अन्य कारणले पनि हुनसक्छ ।
विशेषज्ञहरूका अनुसार सामान्य अवस्थामा दैनिक तीन कपसम्म कफी पिउन सकिन्छ । तर, त्यसभन्दा बढी कफी पिउनु स्वास्थ्यका लागि ठीक नहुनसक्छ । सही मात्रामा कफी पिउँदा यसले शरीरमा फाइदा पनि गर्छ । कफीको दानामा ‘क्लोरोजेनिक एसिड’ (सीजीए) पाइन्छ । जुन ‘एण्टी अक्सिडेन्ट’को राम्रो स्रोत हो । जसले रक्तचापलाई कम गर्न र रगतको सञ्चार प्रक्रियालाई सहज बनाउन सहयोग गर्छ ।

Previous Post

रोचक तथ्यः टर्चलाइट बोकेर हिँड्ने माछा

Next Post

झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति

सम्बन्धित खबर

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
आर्थिक

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

१८ अशोज २०८३,
यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
आर्थिक

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

१८ अशोज २०८३,
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
आर्थिक

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

१८ अशोज २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१८ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

१८ अशोज २०८३,
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
Load More
Next Post
झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति

झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In