• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिल्म नगरेको पछुतो…..

by
१ बैशाख २०८१,
0
फिल्म नगरेको पछुतो…..
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिग बोस–१७ पछि अंकिता लोखंडे अहिले फिल्ममा लागिरहेकी छन्।

अंकिता यतिबेला रणदीप हुड्डाको साथमा रिलिज भएको फिल्म ‘स्वातंत्र्य वीर सावरकर’का कारण चर्चामा छिन्।

उनी पहिलोपटक सिरियल ुपवित्र रिश्ताु को कारण चर्चित भएकी थिइन्। यो सिरियलले उनलाई लोकप्रियताको शिखरमा पुर्यायो।

‘पवित्र रिश्ता’ पछि अंकितालाई कंगना रनौतले उनको फिल्म ‘मणिकर्णिका’का लागि कास्ट गरेकी थिइन्।

हालै अंकिताले एक मिडिया पोर्टललाई दिएको अन्तर्वार्तामा मणिकर्णिकासँगै अन्य धेरै ठूला फिल्मको अफर आएको बताइन्। तर सुशान्त सिंह राजपुतका कारण उनले यी फिल्म गर्न अस्वीकार गरेको बताइन्।

आफ्नो कामका साथै सुशान्त सिंह राजपुतसँगको सम्बन्धका कारण पनि चर्चामा रहेकी अंकिता लोखंडेले आफू सुशान्तसँग बिहे गर्न चाहने भएकाले ठूला बजेटका धेरै फिल्म रिजेक्ट गरेको बताइन्।

अंकिताले रिजेक्ट भएका फिल्ममा सञ्जय लीला भन्सालीको ‘बाजीराव मस्तानी’ जस्ता सुपरहिट फिल्म पनि पर्छन्।

अंकिता भन्छिन् कि त्यो बेला उनी सुशान्तसँग गम्भीर सम्बन्धमा थिइन् र उनीसँग बिहे गर्ने सपना देखेकी थिइन्।

त्यसैले करियरभन्दा व्यक्तिगत जीवन र सम्बन्धलाई बढी महत्व दिँदै उनले धेरै ठूला फिल्मलाई अस्वीकार गरिन्।

भन्सालीको फिल्ममा देखिदैंछिन् अंकिता ?

जब अंकिताले सञ्जय लीला भन्सालीलाई विवाह गर्नुपर्ने भएकाले फिल्म गर्न नपाउने बताएकी थिइन्, तब उनले अंकितालाई ‘बाजीराव मस्तानी’ जस्तो फिल्म नगर्दा पछुताउने बताएका थिए।

उनलाई लाग्छ कि उनले जीवनमा केही निर्णयहरू गलत लिइन् होला तर पछुतो नलागेको अंकिता बताउँछिन्।

यी ठूला फिल्मका लागि अडिसन दिने मौका पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन्। साथै, अंकिताले भविष्यमा सञ्जय लीला भन्सालीसँग काम गर्ने मौका पाउने आशा राखेकी छिन्।

Previous Post

युद्धले खस्कियो नेपाली हस्तकलाको कारोबार

Next Post

विश्वको शीर्ष अर्थतन्त्र : सन् २०२८ मा अमेरिकालाई छाडेर एसियाली देश महाशक्तिशाली बन्दै

सम्बन्धित खबर

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
Load More
Next Post
विश्वको शीर्ष अर्थतन्त्र : सन् २०२८ मा अमेरिकालाई छाडेर एसियाली देश महाशक्तिशाली बन्दै

विश्वको शीर्ष अर्थतन्त्र : सन् २०२८ मा अमेरिकालाई छाडेर एसियाली देश महाशक्तिशाली बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In