• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उड्दै गरेको बोइङ विमानको ‘इन्जिनको ढक्कन’ खसेपछि…

by
२६ चैत्र २०८०,
0
उड्दै गरेको बोइङ विमानको ‘इन्जिनको ढक्कन’ खसेपछि…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।अमेरिकाको साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७-८०० विमान उड्ने क्रममा नै एक इन्जिनको ढक्कन खसेको छ ।

विमान उड्ने समयमा इन्जिनको ढक्कन खसेर विमानको पखेटामा ठोक्किएको बीबीसीले जनाएको छ ।

उक्त घटनापछि अमेरिकी वायुसेवा नियामकहरूले अनुसन्धान सुरु गरेका समेत बीबीसीले उल्लेख गरेको छ ।

साउथवेस्ट एयरलाइन्सको उडान ह्युस्टनका लागि प्रस्थान गरेपनि उक्त घटनापछि विमान पुनः डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा फर्किएको थियो ।

विमानमा १ सय ३५ जना यात्रु तथा चालक दलका ६ सदस्य रहेका थिए । विमान १० हजार ३ सय फिटमाथि सम्म उडेर अवतरण गरिएको थियो ।

बोइङमा निर्माण र सुरक्षा चिन्ताको व्यक्त भइरहेको समयमा यो घटना भएको हो ।

Previous Post

अमेरिकी दुताबासका मिशन उपप्रमुख मिक्सले गरे अमेरिकी सरकारको एक्सचेन्ज कार्यक्रमका पूर्वसहभागीसँग भेटघाट

Next Post

इनुमा राईद्धारा निर्मित झर्नालाई अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट डकुमेन्ट्रीको अवार्ड

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ असार २०८३,
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

९ असार २०८३,
अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
Load More
Next Post
इनुमा राईद्धारा निर्मित झर्नालाई अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट डकुमेन्ट्रीको अवार्ड

इनुमा राईद्धारा निर्मित झर्नालाई अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट डकुमेन्ट्रीको अवार्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In