• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
२६ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत २६ गते सोमबारको राशिफल

मेषः विवेक पुर्याएर बोल्नुपर्ने छ। माया गरेको धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः साथीसँगको भेटले मन खुशी हुनेछ। वैदेशिक लगानीबाट सन्तोष मिल्नेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनसक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः बन्धुबाट सहयोग मिल्नेछ। साथीसँग रमाइलो गर्ने दिन हो। कर्म बलियो रहेकाले लगानी बढाउनु पर्नेछ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ। परिवारमा भने कुरा नमिल्ने जोखिम हुनसक्छ।

कर्कटः वैदेशी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। आर्थिक लगानीमा ठुलो काम नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ। कर्मको प्रभावले सबैले प्रशंसा गर्नेछन्। न्यायपूर्वक गरेको लगानीको क्षेत्रबाट उन्नति हुनेछ। शिक्षामा सफलता मिल्नेछ।

कन्याः आफन्तसँग रमाइलो भेट हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। हिम्मत गरेमा लगानीको क्षेत्रमा फाइदा हुनेछ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले मनमा उत्साह थपिनेछ। हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ।

तुलाः यात्रा सुखद् बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। सामाजिक सेवा गर्ने योग छ। परिवारको साथ र सहयोग रहनेछ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

वृश्चिकः नयाँ कामको थालनी हुनेछ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। घरमा अतिथिलाई स्वागत गर्न अवसर मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारको साथ र सहयोग राम्रो छ।

धनुः महत्त्वपूर्ण सामान हराउने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्ने दिन छ। परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

मकरः आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। कर्म क्षेत्रमा मेहनत आवश्यक देखिन्छ। आर्थिक र सामाजिक क्षेत्रका लागि समय अब्बल छ। परिवारको साथ र सहयोग रहनेछ।

कुम्भः राजनीतिमा सफलता मिल्नेछ। नयाँ कामको सुरुवात हुने दिन छ। इमान्दारिता नगुमाउनु राम्रो हुनेछ। परिवार सकारात्मक छन्।

मीनः व्यापारमा लाभ हुनेछ। लगानीका अवसरहरु खुल्दै जानेछन्। परिवारको साथ र सहयोग रहन्छ। अवसर आउँछ भनेर चुप बस्ने होइन कर्म क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने दिन हो।

Previous Post

हजरत मुहम्मदका केही अमर वाणीहरु

Next Post

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
Load More
Next Post
आज घोडे जात्रा मनाइँदै, यस्तो छ इतिहास

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In