• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमाले र माओवादीको सरकार बन्ने सम्भावना कति ?

by
१८ मंसिर २०७९,
0
एमाले र माओवादीको सरकार बन्ने सम्भावना कति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी सरकार निर्माणका लागि औपचारिक विकल्प खुला गरेसँगै नयाँ गठबन्धन बन्न सक्ने सम्भावना देखिएको छ ।

माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै वर्तमान पाँच दलीय सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्न सक्ने सम्भावना देखिएको हो ।

सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीका लागि दबाब बढाउन पनि सरकार गठनका सबै विकल्प खुला गरिएको माओवादीका एक नेताले बताए । ‘पहिलो प्राथमिकता सत्तारूढ गठबन्धन नै हो । त्यहाँ हामीले प्रधानमन्त्रीको दावी गर्नुपर्छ भन्ने मत रह्यो । नभए एमालेसँग मिलेर पनि सरकार बनाउने बारेमा प्रारम्भिक छलफल भएको छ’, ती नेताले भने ।

माओवादीको यस निर्णयले अब बन्ने नयाँ सरकार सत्ता गठबन्धनकै बन्छ भनेर ढुक्क बस्न सक्ने स्थिति रहेन । यसै पनि सत्ता गठबन्धनसँग स्पष्ट बहुमत पुग्ने सम्भावना छैन । नयाँ सरकार बनाउन उसलाई नयाँ सहयात्रीको आवश्यकता छ ।

त्यसमाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादीले सबै विकल्प खुला गरेपछि सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन पनि बन्नसक्ने सम्भावनाको ढोका खुलेको हो ।

आइतबार बिहानसम्म प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६४ सिटको अन्तिम परिणाम आइसकेको छ । दोलखामा मतगणना जारी छ । त्यहाँ माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । कांग्रेसले ५७ सिट जितेको छ । यता दोलखामा माओवादीले जिते उसको सिट संखया १८ हुनेछ ।

यस्तै एमालेले ४४ स्थानमा जित हात पारिसकेको छ । नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सात, सात सिट जितेका छन् । यस्तै लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एक–एक तथा ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपी सातवटा पार्टीले थ्रेसहोल्ड कटाइसकेका छन् । त्यसैले यी सात पार्टीले पाउने सम्भावित सिट संख्या अनुमान गर्न गाह्रो छैन ।

समानुपातिकमा सबैभन्दा धेरै सिट पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सिट पाउने सम्भावना छ । यद्यपी एक दुई सिट तलमाथि हुनसक्छ ।

यसअनुसार कांग्रेसको जम्मा सिट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सिट हुनेछ ।

एमाले र माओवादीबीच सहकार्य भएमा अहिलेसम्मको परिदृष्यअनुसार यो गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सिट गरेर १३५ सिट हुने देखिन्छ ।

सरकार बनाउनका लागि कम्तीमा १३८ सिट हुनुपर्छ । त्यसैले वर्तमान गठबन्धनलाई बहुमतका लागि राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी वा स्वतन्त्र सांसदको समर्थन आवश्यक देखिन्छ ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ सरकार निर्माणमा सहकार्य गरेर अघि बढ्न प्रस्ताव नै गरिसकेका छन् ।

यस्तो अवस्थामा हालको सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिए सो गठबन्धन भने निकै कमजोर हुने देखिन्छ । किनकी त्यसपछि यो गठबन्धनमा कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट मात्र हुने देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा कुनै पनि गठबन्धनमा छैनन् । त्यसैले पनि आगामी नयाँ गठबन्धन बने यी दलको भूमिका मूख्य रहनेछ ।

Previous Post

कम्युनिष्टबाहेक सरकार बन्ने सम्भावना कति ? यस्तो छ अंकगणित

Next Post

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

सम्बन्धित खबर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
आर्थिक

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

३१ भदौ २०८३,
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
आर्थिक

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

३१ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

३१ भदौ २०८३,
विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…
आर्थिक

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

३१ भदौ २०८३,
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शिक्षा

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

३१ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

३१ भदौ २०८३,
Load More
Next Post
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In