• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२४ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत २४ गते शनिबारको राशिफल

मेषः कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। एउटा लक्ष्य पूरा हुने योग छ। अरुलेसमेत तपाईंबाट अपेक्षा गर्न थाल्नेछन्। सामाजिक संस्थामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः अरुको मन जित्ने सकिने छ। श्रमको मूल्य प्राप्त हुनेछ। भगवानको नाम स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँगको सल्लाहमा काम गर्नु राम्रो हुनेछ।

मिथुनः आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। परिवारसँगको भेटघाटले मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ मिल्छ। मनको कुरा अरुलाई नभन्नु राम्रो हुन्छ।

कर्कटः आफ्नो भनाइ वा निर्णय कार्यान्वयन नहुने दिन छ। लगानी गर्नु अगाडि सोच्नु राम्रो हुनेछ। संघर्षपूर्ण दिन भएकाले तनाव बढ्ने देखिन्छ। परिवारको सहयोगले भने मन खुशी हुनेछ।

सिंहः धर्मकर्म र समाजसेवामा मन जानेछ। सोचेका काम बन्नेछन्। आर्थिक वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा होला। सामाजिक काममा मन जानेछ। प्रेम सम्बन्धमा खटपटीको योग छ।

कन्याः शेयर बजारमा फाइदा हुनेछ। चिठ्ठा पर्ने योग छ। आफ्नो ख्याल आफैले गर्नुपर्ने दिन छ। कर्म क्षेत्रबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग अटुट रहनेछ।

तुलाः वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्नु अगाडि हिम्मत जुटाउनुपर्नेछ। लगानीको क्षेत्रमा उत्साह थपिने छ। शिक्षा र समाजसेवामा मन जानेछ।

वृश्चिकः फजुल खर्च बढ्ने योग छ। बन्न लागेको काममा अवरोध सिर्जना हुनसक्छ। सामाजिक सम्मान र वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ।

धनुः व्यापारमा लाभ हुनेछ। तपाईंले न्याय पाउने योग छ। धर्ममा मन जानेछ। ठुला मान्छेसँग संगत हुने योग छ। शिक्षामा नाफा हुनेछ। पारिवारिक प्रेम र सामाजिक सम्मान हुने देखिन्छ।

मकरः कार्य क्षेत्रमा सफलता मिल्नेछ। नयाँ सवारी साधनमा चढ्ने योग छ। काम गर्नु अगाडि परिवारबाट सुझाव लिएको राम्रो हुनेछ।

कुम्भः प्रतिक्षाको फल राम्रो हुनेछ। परिवारको साथ रहने छ। साथी र बन्धुले साथ दिनेछन्। रमाइलो गरेर दिन बित्नेछ। खुट्टा तान्ने सक्रिय भएकाले सचेत बन्नुपर्छ।

मीनः धनको खर्च अनावश्यक ठाउँमा हुने जोखिम छ। फजुल खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनसक्छ। यात्रा सफल भए पनि व्यवसायमा घाटा हुने देखिन्छ।

Previous Post

‘अर्थतन्त्रलाई बलियो बनाउन कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्छ’

Next Post

डेनमार्कले बन्द गर्‍यो विश्वको सबैभन्दा व्यस्त शिपिंग लेन

सम्बन्धित खबर

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

९ असार २०८३,
अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
Load More
Next Post
डेनमार्कले बन्द गर्‍यो विश्वको सबैभन्दा व्यस्त शिपिंग लेन

डेनमार्कले बन्द गर्‍यो विश्वको सबैभन्दा व्यस्त शिपिंग लेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In