• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

by
२३ चैत्र २०८०,
0
न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धितरोगको उपचार गर्दै आएको छ । जसमा ब्रेन स्ट्रोक, ट्युमर देखि मेरुदण्डको सर्जरी पर्दछन् ।

हालसम्म अस्पतालले २००० भन्दा बढि ब्रेन सर्जरी गरिसकेको छ जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक,मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने शल्यक्रिया रहेको छ ।

अस्पतालले सबै किसिमका न्यूरो सम्बन्धित समस्याहरुको उपचार उपलब्ध गराउँदै आएको छ । उपचारका लागि न्यूरो सर्जन, न्यूरो इन्टर्रभेन्सनिस्ट, न्यूरोलोजिस्ट, इर्मजेन्सी, न्यूरो रेडियोलोजिस्ट, न्यूरो क्रिटिकल केयर, न्यूरो एनेस्थेटिस्ट तथा न्यूरो रिहाबिलिटेसनको समूह २४ सै घण्टा तैनाथ रहन्छ ।

अस्पतालको न्यूरोसर्जरीको विशेषता भनेको बिरामीले कुन विधिबाट शल्यक्रिया गर्ने भनेर आफैले छान्न पाउँछन् । यहाँ ओपन सर्जरी(चिरफार गरेर गरिने शल्यक्रिया) र नन् इन्भेसिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) को सुविधा रहेको छ ।

नन् इन्भेसिभ सर्जरी गर्न नेपालकै पहिलो महिला न्यूरो इन्र्टभेन्सनल न्यूरोसर्जन डा. प्रसन्ना कार्की यस अस्पतालमा कार्यरत छिन् ।
पछिल्लो विकासक्रम अनुसार अस्पतालले शल्यक्रिया गर्दा धेरै नचिरी वा ब्रेन नखोली दुरबिनको सहायताबाट गरिने शल्यक्रिया, नन् इन्भेसिभ सर्जरीको सुविधा पनि प्रदान गर्दै आएको छ । यसरी सर्जरी गर्दा बिरामीलाई छिटो निको हुने र अस्पतालको बसाई पनि कम हुने गर्दछ ।

गत वर्षबाट शुरु गरिएको नन् इन्भेसिभ सर्जरीबाट न्यूरो भास्कुलर समस्या भएका १५० भन्दा बढि बिरामीहरुको शल्यक्रिया गरिएको छ । यस विधि वा न्यूरो इन्र्टभेन्सन प्रोसिड्युरमा थ्रोमबेक्टोमी, एन्यूरिजम कोइलिङ, ट्युमर इम्बोलाइजेसन, फ्लो डाइभरटरर स्टेन्टिङ पर्दछन् । इन्र्टभेन्सन प्रोसिड्युरबाट गरेको शल्यक्रिया सफल हुनु आफैमा सन्तोषजनक नतिजा रहेको न्यरोसर्जरी विभाग प्रमुख प्रा.डा. गोपाल रमण शर्माले बताए ।

२८ वर्ष भन्दा बढि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय न्यूरो सर्जरीको अनुभव भएका प्रा.डा. शर्माले हालसम्म २० हजार भन्दा बढि शल्यक्रिया गरिसकेका छन् । “नेपाल मडिसिटी अस्पतालमा जटिल खालका न्यूरो सर्जरीहरु सम्भव छ । प्रायजसो देशभरबाट सम्भव नभएका तथा अन्य अस्पतालबाट रिफर भएर बिरामीहरु यहाँ आउने गरेका छन् ।”

उनका अनुसार अस्पतालमा उपलब्ध अत्याधुनिक प्रविधि, शल्यक्रिया कक्ष तथा विशेषज्ञ चिकित्सकहरुका कारण जटिल केसहरुको पनि सफल शल्यक्रिया यहाँ सम्भव भएको हो ।

न्यूरो साइन्स विभागभित्र सबै किसिमका सेवा उपलब्ध छ जसमा न्यूरोलोजी, न्यूरोसर्जरी, न्यूरो रेडियोलोजी, इएनटी, न्यूरो ओप्थाल्मोलोजी, न्यूरो अंकोलोजी, न्यूरो ट्रमा, न्यूरो प्याथोलोजी, न्यूरो क्रटिकल आइसियु, न्यूरो एनेस्थेसिया र न्यूरोरिहाबिलिटेसनको सेवा रहेकै कारण सफल शल्यक्रिया सम्भव भएको हो ।

अस्पतालको मृत्युदर हेर्ने हो भने ब्रेन ट्युमर सर्जरीमा एक प्रतिशत भन्दा कम, एन्युरिजम न्यूरोभास्कुलर सर्जरीमा १० प्रतिशत र गम्भीर हेड इन्ज्युरीमा २० प्रतिशत भन्दा कम मृत्युदर रहेको छ । यो तथ्याङ अन्र्तराष्ट्रिय स्तरबाट हेर्दा निकै राम्रो रहेको प्रा.डा. शर्मा बताउँछन् ।

त्यस्तै, अस्पतालको न्यूरो सर्जरी अपरेशन थिएटरमा न्यूरो मोनिटर, मोडुलर शल्यक्रिया कक्ष, न्यूरो नेभिगेसन, न्यूरो फिजियोलोजिकल मोनिटरिङ र ट्रान्सक्रानिकल डोपलर जस्ता अत्याधुनिक मेसिनहरु जडान गरिएको छ । न्यूरो आइसियुमा १२ वटा बेड छ जहाँ हरेक बेडमा भेन्टिलेटरको सुविधा छ भने एक बेडमा एक नर्स र २४ सै घण्टा न्यूरो एनेस्थेटिस रहन्छन् ।

न्यूरोलोजी विभागका प्रमुख डा. बाबुराम पोखरेलका अनुसार विश्वभर ब्रेन स्ट्रोकको संख्या बढ्दै जान थालेको छ । विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।

हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । यसै कारणलाई मध्यनजर गर्दै नेपाल मेडिसिटीले ‘कम्प्रिहेन्सिभ स्ट्रोकसेन्टर’ सञ्चालनमा ल्याउन लागेको हो । यस सेन्टर मार्फत बिरामीलाई बे्रन स्ट्रोक भएको ४ देखि ५ घण्टामै अस्पताल आइपुगे तत्काल सेवा प्रदान गरिन्छ ।

डा. प्रसन्ना कार्कीका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । “बिरामी ४ देखि ५ घण्टामा अस्पताल आइपुगे रगत पातलो बनाउने औषधी राख्न मिल्छ भने, १८ घण्टा सम्ममा शल्यक्रिया गर्न सकिन्छ । तर १८ घण्टा भन्दा ढिला भए शल्यक्रिया सम्भव हुँदैन भने बिरामीहरुमा प्यारालाईसिस हुन्छ,” उनले भनिन् । स्ट्रोक हुँदा हरेक एक मिनेटमा १९ लाख नसाहरु मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर प्यारालाइसिस भई अपाङगता हुने सम्भावना रहन्छ ।

“ब्रेन स्ट्रोक समय अनुरुप संवेदनशील छ र समयमै अस्पताल आईपुगे आजीवन प्यारालाइसिस हुनबाट बचिन्छ,” उनले भनिन् । त्यस्तै अस्पतालमा न्यूरो सर्जरी वा स्ट्रोक पश्चात बिरामीलाई फिजिकल रिहाबिलिटेसन पनि गरिन्छ । फिजिकल रिहाविलिटेशन विभागका प्रमुख डा. मञ्जु ज्ञवालीका अनुसार एक वर्षमा ८ देखि ९ हजार न्यूरोका बिरामीलाई थेरापी सेवा पु¥याउँदै आएको छ । “जसरी एक्युट उपचारको लागि समयमै अस्पताल पुग्न जरुरी छ, त्यसरी नै स्ट्रोक पुर्नस्थापनाको लागि फिजिकल रिहाबिलिटेसनको जरुरत छ ।”

Previous Post

१८ करोडको आयोजनामा ६० लाख बजेट

Next Post

सडक र पदमार्गले छोटियो पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

सम्बन्धित खबर

आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
आवाज

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

१८ चैत्र २०८२,
Load More
Next Post
सडक र पदमार्गले छोटियो पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

सडक र पदमार्गले छोटियो पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In