• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोचक तथ्यः रहस्यमय आदम पुल

by
२३ चैत्र २०८०,
0
रोचक प्रसङ्गः अक्टोपसका तीनवटा मुटु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्राचीनकालमा निर्मित भारत र श्रीलंका जोड्ने समुद्रमाथि एउटा विचित्रको पुल रहेको छ । ३० कि.मि. लामो बालुवा, ढुंगा, चट्टान (प्राकृतिक बस्तु) बाट निर्मित यो पुललाई आदम पुल भनिन्छ । यसलाई भारतमा रामसेतु, बानर सेतु पनि भन्दछन् । रामायणको कथामा राम–रावण युद्धका बेला समुद्र देवताको शक्ति उपासनाद्वारा रामका सेना बाँदरहरुले ढुंगा तथा चट्टानह जोडेर बनाएको पुलको वर्णन छ । यही पुल तरेर रामका बाँदर सेना र राम–लक्ष्मणहरु लङ्का जान सकेको र रावणसँग युद्ध गरी जितेको तथ्य इतिहासले बताउँछ ।

यो पुल आजको भारतको दक्षिण–पूर्वी तटको किनारमा पर्ने ‘रामेश्वरम् द्वीप’ तथा श्रीलंकको उत्तरपश्चिमी तटमा पर्ने ‘मन्नार द्वीप’ जोड्ने गरी समुद्रम बनेको छ । यो खासमा चूना–पत्थर मिलेर बनेको एक श्रृंखला जस्तो देखिन्छ, यद्यपि यो प्राकृतिक रुपमै निर्मित थियो या रामका सेनाले बनाएका थिए भन्ने कुरा अहिलेसम्म यकिन हुन सकेको छैन । प्रचीन कालदेखि नै भारत तथा श्रीलंकालाई, स्थलमार्गले जोड्ने यो एक मात्र पुल थियो भन्नेमा वैज्ञानिक मत समेत रहेको छ तर आज आएर भारत तथा श्रीलंकाबीचको यो समुद्रमा पानी धेरै गहिरो हुँदै गएर पुल प्रयोगमा छैन ।

यो पुल बनाउनमा विशेषप्रकारको ढुङ्गाको प्रयोग भएको छ, जो समुद्रमा डुब्दैन र पानीमाथि उत्रिन्छ । रामायणका अनुसार पनि समुद्री देवता नल एवं नीलको मद्दतबाट पुल बनेको हो । ती दैवी शक्तिको स्पर्श भएपछि कुनै पनि ढुङ्गा यस समुद्रमा डुब्दैनथ्यो । आजकाल पनि यस्ता विशेष ढुङ्गा त्यस वरपर पाइन्छन्, जुन समुद्रमा खसाले पछि डुब्दैनन् । विज्ञानले पनि एक विशेष प्रकारको ‘प्यूमाइस’ नामको ढुङ्गा पत्ता लगाएको छ, जुन पानीमा राख्दा डुब्दैन र सतहमा उत्रन्छ ।

साभारः ‘रोचक तथ्य’ पुस्तकबाट

Previous Post

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप

Next Post

उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In