• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कति कमायो त करिना, तब्बु र कृतिको फिल्म ‘क्रु’ ले ?

by
१८ चैत्र २०८०,
0
कति कमायो त करिना, तब्बु र कृतिको फिल्म ‘क्रु’ ले ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। शुक्रबार, मार्च २९ मा भारतीय बक्स अफिसमा बलिउड र हलिउडका दुईवटा फिल्म देखिएका छन् । एकातिर करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ थिएटरमा प्रवेश गरेको थियो भने अर्कोतर्फ हलिउडको शानदार फिल्म ‘गडजिला एक्स कङः द न्यू एम्पायर’ सबै भाषामा रिलिज गरिएको थियो ।

करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ को बारेमा कुरा गरौं, जसलाई लिएर दर्शकहरु निकै उत्साहित रहेका थिए । राजेश कृष्णन निर्देशित कमेडी फिल्मले ओपनिङ दिनमै राम्रो प्रतिक्रिया पाएको छ । तीनै सुन्दरीले फिल्ममा आफ्नो अभिनयले दर्शकलाई मोहित पारेका छन् । यसको उदाहरण सामाजिक सञ्जालमा देखिएको छ । दर्शकले सामाजिक सञ्जालमा ‘क्रू’ को निकै प्रशंसा गरिरहेका छन् ।

फिल्म ‘क्रू’को ओपनिङ डेको कमाइको पछिल्लो कलेक्सन सार्वजनिक भएको छ । सैकनिल्कको रिपोर्ट अनुसार करिना, कृति सेनन र तब्बुको फिल्मले ओपनिङ डेमा ८.७५ करोड कमाएको छ । यद्यपि, सप्ताहन्तमा आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ। ट्रेड एनालिस्ट रोहित जैसवालका अनुसार क्रुले सप्ताहन्तमा सजिलै ३५ करोड रुपैयाँ जम्मा गर्न सक्छ ।

Previous Post

कीचकवध उत्खननः भवनको संरचना भेटिएको पुष्टि

Next Post

अमेरिका र नेपालबिच ७६ वर्षको सम्बन्ध, दूताबासले भन्यो – सहयोग गर्न पाउँदा उत्साहित छौं

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
अमेरिका र नेपालबिच ७६ वर्षको सम्बन्ध, दूताबासले भन्यो – सहयोग गर्न पाउँदा उत्साहित छौं

अमेरिका र नेपालबिच ७६ वर्षको सम्बन्ध, दूताबासले भन्यो – सहयोग गर्न पाउँदा उत्साहित छौं

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In