• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

    भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

    गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

    नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

    विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

    भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मरमसला खान नजाने विष समान

by
१८ चैत्र २०८०,
0
हेल्थ टिप्सः मरमसला खान नजाने विष समान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मसलालाई तातो तेलमा भुट्ने, डढाउने, झान्ने, पड्काउनाले त्यसमा भएको अधिकांश तत्व नष्ट मात्र हुँदैन, अपाच्य र गरिष्ठ समेत बन्दछ ।
किसिमकिसिमका मसलाहरु एकैचोटि मिसाएर प्रयोग गर्दा औषधीय गुणको प्रभाव कम हुन गई लाभको सट्टा हानि बढी हुन्छ ।
प्रचलित खानेकुराहरु, जस्तै : दाल, तरकारी, अचार, मासु या पक्वान्न कुन प्रकृति वा स्रोतको खानेकुरा हो, सोही प्रकृतिसँग मिल्ने मरमसलाको प्रयोग गर्न नजाने मसला र मसला प्रयुक्त खाद्य सामग्री दुवै घातक पनि हुन सक्छन् ।
कुन चिजका लागि कुन मसला कति मात्रा हुनुपर्ने हो यसबारे उपयुक्त ज्ञान नहुँदा पनि त्यसको प्रभाव उल्टो पर्न सक्छ ।
कुन खाद्यवस्तु पकाउँदा कुन समयमा कतिखेर मसला हाल्ने भने भन्ने नजान्दा पनि त्यसको फाइदा घट्न जान्छ ।
ऋतु, समय, मौसम, ठाउँ, उमेर र शरीरगत रोगावस्था हेरी उचित रीतिले मसलाको प्रयोग गरेमा अवश्यमेव लाभदायक हुन्छ । त्यसो नगर्दा मसलाकै कारण रोगमाथि रोग र मलमाथि मल थपिँदै जाने खतरा बढ्दछ ।
दिनैपिच्छे र त्यसमा पनि परिकारैपिच्छे प्रयोगमा ल्याइन हुनाले नजिकको तीर्थ हेला भनेझैँ मरमसलाको महत्व पनि ओझेलमा परेको हुन सक्छ, साथै यसका चामत्कारिक गुणहरु थाहा नहुन सक्छन् ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

‘नो इन्ट्री २’का कारण बोनी र अनिल कपूरबीच खटपट

Next Post

लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणीहरु

सम्बन्धित खबर

नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी
समाचार

१३ भदौ २०८३,
भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली
फिचर-ब्यानर

भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

१३ भदौ २०८३,
गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता
समाचार

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

१३ भदौ २०८३,
नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा
खेलमैदान

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

१३ भदौ २०८३,
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
समाचार

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

१३ भदौ २०८३,
भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला
समाचार

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

१३ भदौ २०८३,
Load More
Next Post
खतरा नभएको जीवनमा हामी जिउन सक्दनौँ – लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In