• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २३८ जनालाई कारबाही

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २३८ जनालाई कारबाही

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्न महोत्सव

by
१७ मंसिर २०७९,
0
स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्न महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १७ मंसिर । दुई दशक अघि लेखनाथमा उत्पादित सुन्तलको प्रवद्र्धन गर्ने उद्देश्यले शुरु भएको लेखनाथ महोत्सवले वृहत रुप लिँदै पछिल्ला वर्ष दश करोड रुपैयाँको आर्थिक कारोवार गर्ने क्षमता लिएको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने नाराका साथ यही पुस ७ देखि १८ गतेसम्म १८ औं संस्करणको महोत्सव लेखनाथ उद्योग वाणिज्य संघले संचालन गर्न लागेको हो । लेखनाथ क्षेत्रको कृषि उत्पादनलाई प्रवद्धन गर्ने उदेश्यले संचालन हुँदै आएको लेखनाथ महोत्सव स्थानीयको सहयोगबाट नै सफल हुँदै आएको छ ।

महोत्सवको उद्देश्यका बारेमा जानकारी दिँदै संघका अध्यक्ष छत्रधर आत्रेयले यस क्षेत्रको आर्थिक गतिविधि वढाउन, औद्योगिक उत्पादन तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन, पहिचान, बजारीकरण, लघु , घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन आवश्यक ज्ञान, सीप र उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्ने रहेको बताउनुभयो । महोत्सवका बारेमा जानकारी दिने उदेश्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्षले यस क्षेत्रमा उत्पादित बस्तुको प्रवद्र्धनका साथ लेखनाथको जातीय भेषभूषा, कला, संस्कृति र रितिरिवाजको जगेर्ना गर्नुको साथै विदेशी तथा स्वदेशी पर्यटकको वृद्धि गर्ने रहेको बताउनुभयो ।

लेखनाथको जन्मस्थल मात्र नभएर सात तालको सुन्दर शहरमा यस्ता महोत्सवले पर्यटकको आकर्षणका साथै यस क्षेत्रका मानिसको जीवनस्थर वृद्धि गर्न समेत सघाउ पुग्ने भनाई लेखनाथ उद्योग वाणिज्स संघका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले बताउनुभयो ।
पुन महिनाबाट शुरु हुने महोत्सव सफल रुपमा सम्पन्न गर्न विभिन्न समिति समेत गठन भएका छन् । ३३७ स्टल रहने उक्त महोत्सवमा दुई लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने र दश करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजक संस्थाको छ ।

महोत्सवबाट ९५ लाख रुपैयाँ आम्दानी हुने र खर्च कटाएर रहेको मुनाफाबाट प्रर्दशनी स्थल र संघको भबनको स्तरोउन्नति, लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि पहल र सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अघौं र्अचलेको विकास र यस क्षेत्रका सात ताल र पर्यटकीय स्थलको प्रवद्र्धन गर्न उद्देश्य रहेको जानकारी लेखनाथ महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले दिनुभयो । यस क्षेत्रमा उत्पादित सुन्तला लगायत कृषिजन्य उत्पादनलाई विशेष प्राथामिकता दिने भनाई पनि यहाँको छ ।

सो अवसरमा बोल्दै लेखनाथ उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले कोरोनाका कारण एक वर्ष रोकिएको लेखनाथ महोत्सव यस वर्ष सुचारु हुँदा यस क्षेत्रमा मानवीय गतिविधि बढ्दा अर्थतन्त्र चलायमान हुने बताउनुभयो ।

 

Previous Post

पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने देवेन्द्र पौडेलको प्रतिवद्धता

Next Post

के हाउ र दुर्गाङसी आईटीएफ सर्किट–१ को विजेता

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

१ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

१ अशोज २०८३,
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
आर्थिक

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

३१ भदौ २०८३,
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
आर्थिक

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

३१ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

३१ भदौ २०८३,
विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…
आर्थिक

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

३१ भदौ २०८३,
Load More
Next Post
के हाउ र दुर्गाङसी आईटीएफ सर्किट–१ को विजेता

के हाउ र दुर्गाङसी आईटीएफ सर्किट–१ को विजेता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In