• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः थोरै खाए बल, धेरै खाए मल

by
१७ चैत्र २०८०,
0
हेल्थ टिप्सः उमेरसँगै लाग्ने रोग र ध्यान दिनुपर्ने खानपान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘थोरै खाए बल, धेरै खाए मल’ भन्ने पुरानो लोकोक्ति निकै गहकिलो प्रतीत हुन्छ । किनकि वैज्ञानिक अध्ययनहरुले पनि थोरै मात्रामा भोजन गर्ने व्यक्तिको शरीरक्रिया तथा मोलेक्युलर बायोलोजिकल अवस्थितिमा उल्लेख्य सुधार आउने तथ्य प्रमाणित गरेका छन् । थोरै खाने व्यक्तिमा रोगविरुद्ध लड्ने क्षमता धेरै खानेको तुलनामा बढी हुने कुरा पनि अध्ययनहरुले पुष्टि गरेका छन् ।
गलगिद्ध हुने गरी अधिक मात्रामा भोजन गर्नुभन्दा एन्टिअक्सिडेन्टयुक्त र कम क्यालोरियुक्त तर सन्तुलित भोजन ग्रहण गर्नाले त्यसबाट टेलोमेरेज नामक विशेष प्रकारको प्रोटिन इन्जाइम सक्रिय हुन थाल्दछ । उक्त इन्जाइमको व्यवस्थित क्रियाकलापले व्यक्तिको आयु बढाउन सहयोग पु¥याउँछ । शरीर बूढो हुँदै जाने क्रममा टेलोमेयर्सको आकार सानो हुँदै जान्छ जब कि टेलोमेरेज इन्जाइमद्वारा टेलोमेयर्स क्यापलाइ पुनः निर्माण गर्न सकिन्छ । श्वेत रक्तकोशिका मा टेलोमेयर्सको आकार सानो हुँदै जानुको फलस्वरुप विभिन्न किसिमका सङ्क्रमण एवम् रोगहरु उत्पन्न हुन थाल्दछन् । यो प्रयोगलाई नजिकबाट हेर्नका लागि एकपटक वैज्ञानिकहरुले मुसामाथि अध्ययन गरेका थिए । अध्ययनले के देखायो भने टेलोमेरेजको मात्रा बढेको खण्डमा क्यान्सर हुने खतरा पनि बढेर जान्छ । यद्यपि यसको मात्रा बढ्नाले बुढेसकालमा पनि मांसपेशीहरु बलिया भएको पाइयो भने छाला र पेट पनि स्वस्थ थिए ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

कब्जियत भएमा खानपानमा ध्यानदिनुपर्ने कुराहरु

Next Post

गुरु नानकका केही अमर वाणीहरु

सम्बन्धित खबर

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ २०८३,
बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री
आर्थिक

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

१४ भदौ २०८३,
गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
समाचार

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

१४ भदौ २०८३,
रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
खेलमैदान

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

१४ भदौ २०८३,
Load More
Next Post
आज गुरु नानक जयन्ती र कार्तिक स्नान समाप्ति

गुरु नानकका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In