• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरे बलिउड अभिनेता गोविन्दा

by
१६ चैत्र २०८०,
0
शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरे बलिउड अभिनेता गोविन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिउड अभिनेता गोविन्दा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरेका छन् ।

उनी बिहीबार मुख्यमन्त्री शिन्देसँगै मुम्बईस्थित शिवसेना कार्यालय पुगेर पार्टीमा प्रवेश गरेका हुन् ।

शिवसेनामा प्रवेश गरेपछि गोविन्दाले २००४ देखि २००९ सम्म राजनीतिमा रहेको र १४ वर्षपछि फेरि राजनीतिमा आउनु संयोग भएको बताए ।

शिव सेनाले मुम्बईको उत्तर-पश्चिम लोकसभा सीटबाट गोविन्दालाई टिकट दिन सक्ने बताइएको छ । यहाँबाट उद्धव गुटको शिवसेनाले अमोल कीर्तिकरलाई उम्मेदवार बनाएको छ । गोविन्दाले मार्च २७ मा पूर्व विधायक कृष्ण हेगडेसँग भेट गरेका थिए । त्यसयता उनको चुनाव लड्ने अड्कलबाजी चलिरहेको थियो ।

गोविन्दाले लोकसभा चुनाव लड्ने यो पहिलो पटक भने होइन । यसअघि २००४ मा उनले कांग्रेसको टिकटमा मुम्बई उत्तरबाट लोकसभा चुनाव लडेका थिए । सो चुनाव जितेर गोविन्दा सन् २००४ देखि २००९ सम्म लोकसभा सांसद बनेका थिए ।

Previous Post

नेपालमा ६० देशका अवैतानिक वाणिज्यदूत

Next Post

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सम्बन्धित खबर

आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

पशुपतिमा साउने सोमबारको तयारी सुरु

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२७ असार २०८३,
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
फिचर-ब्यानर

एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

२७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

२७ असार २०८३,
अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने
आवाज

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

२७ असार २०८३,
भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

२७ असार २०८३,
Load More
Next Post
सुनको मूल्यका सामान्य गिरावट

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In