• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

    पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

    कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

    कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित

    मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शान्त वातावरणमा एसइई परीक्षा सञ्चालनः बोर्ड

by
१५ चैत्र २०८०,
0
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,७५.४५ प्रतिशत ग्रेड वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत २७ गते सम्पन्न हुने परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको उनले जानकारी दिए । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न उनले सरोकारवाला सबैमा आग्रह गरेका छन् ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेको उनले बताए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी परीक्षामा सहभागी छन् ।

परीक्षाका लागि सबैभन्दा कम मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र र काठमाडौँमा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र कायम गरिएको छ । जापानमा रहेको एभरेष्ट स्कुलमा कायम गरिएको एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिँदैछन् ।

परीक्षाका लागि प्रत्यक्ष रूपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन भएका छन् । प्रतिकेन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ जना निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

Previous Post

उपचारका लागि अस्पताल पुगेका बिरामीको उपचार गर्न कान्ति अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन

Next Post

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावटः रिपोर्ट

सम्बन्धित खबर

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै
फिचर-ब्यानर

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

१० जेष्ठ २०८३,
कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु
फिचर-ब्यानर

कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

१० जेष्ठ २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१० जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१० जेष्ठ २०८३,
मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित
समाचार

मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित

१० जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

१० जेष्ठ २०८३,
Load More
Next Post
अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावटः रिपोर्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In