• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

    पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपचारका लागि अस्पताल पुगेका बिरामीको उपचार गर्न कान्ति अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन

by
१५ चैत्र २०८०,
0
उपचारका लागि अस्पताल पुगेका बिरामीको उपचार गर्न कान्ति अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेपश्चात उपचारका लागि अस्पतालमा पुगेका विरामीको तत्काल उपचार गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउने कार्य बन्द गर्न निर्देशन दिएका हुन् । अनुगमन टोलीमा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा। रोशन पोखरेल, अतिरिक्त सचिव डा ।दीपेन्द्ररमण सिंह सहभागी भएका थिए ।

अनुगमनका क्रममा मन्त्री यादवलाई अस्पालतका निर्देशक डा। पंकज रायले विभिन्न विभागबारेमा ब्रिफिङ गरेका थिए । उनले केही दिन अघि आईसीयू बेडको अभाव देखाउँदै उपचारका लागि आएको बिरामी फर्काइएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षकण भएको बताएका थिए । उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आईसीयू बेड खाली नभएर वा मेसिन बिग्रेको जस्ता कुनैपनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्नुपर्‍यो,मन्त्री यादवले भने ।

अस्पताल अनुगमनको क्रममा बिग्रिएको अवस्थामा रहेका सीटी स्क्यान, एमआरआई, एक्सरे लगायतका मेसिनहरूको पनि तत्काल मर्मत गरेर सेवा सुचारु गर्न पनि मन्त्री यादवले निर्देशन दिएका थिए । उनले अस्पताल भित्र सञ्चालित फार्मेसीमा नै सबै औषधी उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्देशक डा। रायलाई निर्देशन दिएका थिए ।

Previous Post

‘आइसी डिजाइनर रनवे’मा प्रियंकादेखि नीती शाहसम्म

Next Post

शान्त वातावरणमा एसइई परीक्षा सञ्चालनः बोर्ड

सम्बन्धित खबर

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल
आवाज

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

१९ अशोज २०८३,
पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा
आवाज

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
आवाज

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

१९ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
आवाज

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

१९ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
Load More
Next Post
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,७५.४५ प्रतिशत ग्रेड वृद्धि

शान्त वातावरणमा एसइई परीक्षा सञ्चालनः बोर्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In