• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

    घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसी कच्चा तेलको मूल्य घटाइयो

by
१७ मंसिर २०७९,
0
रुसी कच्चा तेलको मूल्य घटाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपियन युनियन इयू ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको छ ।

कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले यस्तो सम्झौता गरेको जनाएको हो । रुसमाथिको प्रतिबन्धलाई कायमै राख्नका लागि पनि यो सम्झौता गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन ।

करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक, पटक आग्रह गर्दा पनि रुस पछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दवाव दिएको इयूमा आवद्ध सदस्य राष्ट्रहरुले जनाएका छन ।

युक्रेनलाई अझै केही समय मानवीय सहायताको आवश्यक रहेकाले त्यसको परिपूर्तिका लागि पनि तेलको मूल्य घटाइएको कतिपयले विश्लेषण गरेका छन ।

इयूको सो निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरे लगत्तै लागू हुने छ । सम्झौता लागु भएसँगै सदस्य राष्ट्रहरुले मात्र तोकिएको मूल्यमा कच्चा तेल खरिद गर्न पाउने छन ।

Previous Post

विश्व कप फुटबलमा नकआउट चरणको समीकरण पूरा

Next Post

जन्ती बोकेको जीप दुर्घटना : पाँचको मृत्यु, नौ घाइते

सम्बन्धित खबर

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
आर्थिक

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

१ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१ अशोज २०८३,
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
आर्थिक

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

१ अशोज २०८३,
घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य
आवाज

घुम्रबराहीमा युवा समाजद्वारा जिम क्लब सञ्चालन, युवालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने लक्ष्य

१ अशोज २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

भोटेकोशी बाढीमा यातायात क्षेत्रका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

१ अशोज २०८३,
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
समाचार

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

१ अशोज २०८३,
Load More
Next Post
जन्ती बोकेको जीप दुर्घटना : पाँचको मृत्यु, नौ घाइते

जन्ती बोकेको जीप दुर्घटना : पाँचको मृत्यु, नौ घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In