• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओ. हेनीको सफलता

by
१२ चैत्र २०८०,
0
ओ. हेनीको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वका महान् कहानी लेखकमध्येका एक ओ.हेनरीको जीवन कठिन परिस्थिति र अप्रत्यासित चुनौतिहरुका बाबजुद सफलता प्राप्त गर्नुको प्रेरक उदाहरण हो ।
रोचक तथ्य त यो हो कि जुन व्यक्तिको शिक्षा ज्यादै कम थियो र जो कहिल्यै पनि हाइस्कुल गएका थिएनन्, आज उनैले लेखेका कहानीहरु संसारभरिका स्कुल–स्कुलमा पढाइन्छ । १५ वर्षको उमेरमा ओ.हेनरी आफ्ना अंकलको ड्रगस्टोरमा काम गर्न थाले । केही वर्षपछि उनी टेक्सास गए जहाँ उनले दश वर्षसम्म बैंक क्यासियरको रुपमा काम गरे । १८९६ मा हेनरीलाई बैंकको रकम हिनामिना गरेको आरोप लाग्यो । रकम थोरै थियो र त्यो घटना लेखाको सानो त्रुटी हुन सक्थ्यो । यस घटनाबाट डराएर हेनरी होंडूरस भागे । त्यहाँ रहँदा उनले आफ्नी श्रीमती गम्भीर बिमार भएको खबर पाए । १८९७ मा नै उनी टेक्सास फर्के र पत्नीको मृत्युपछि आफैलाई पुलिसको जिम्मा लगाए ।
उनलाई पाँच पुलिसको सुनाइयो । कोलम्बस, ओहियोको जेलका कालकोठरी उनका लागि अभिशाप नभईकन वरदान सावित भयो । त्यहीँ उनको मनमा कथा–कहानी लेख्ने विचार आयो । र जेलमा नै उनले आफ्ना अमर कहानी लेख्न शुरु गरे । उनलाई जेल नहालिएको भए उनी कहिल्यै पनि लेख्नमा लाग्दैनथे होला । तीन वर्षको जेलसजायपछि छुटेर उनी न्यूयोर्कमा रहन थाले । उनले लेखनलार्य नै पूर्णकालिक व्यवसाय बनाए । आफ्नो जीवनका अन्तिम दश वर्षमा ओ. हेनरीले ५०० भन्दा धेरै कहानीहरु लेखे । उनको जीवनबाट हामीलाई यो पाठ मिल्छ कि कतिपय अवस्थामा हामीले समस्याको रचनात्मक प्रयोग गर्न सकेमा हाम्रो प्रगतिको बाधक नभईकन सहायक बन्छ ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

अर्थ मन्त्रालयद्वारा भूकम्पमा भत्किएका ७ सय विद्यालय भवन निर्माणका लागि बजेट व्यवस्थापन

Next Post

बाल्यकालको प्रेरणाः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

बाल्यकालको प्रेरणाः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In