• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेवार कन्याको सामुहिक बेल विवाह

by
१६ मंसिर २०७९,
0
नेवार कन्याको सामुहिक बेल विवाह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १६ मंसिर । पोखरामा नेवार कन्याहरुको सामुहिक बेल विवाह गरिएको छ । नेवा देय दबु कास्की र नेवा देय दबु पोखरा महानगर समितिको संयुक्त आयोजनामा पोखरामा सामुहिक बेल विवाह गरिएको हो । नेवारी परम्परा अनुसार भइरहेको सामुहिक बेलविवाह शुक्रबार शुरु भएको छ भने यो शनिबारसम्म चल्नेछ । नेवारी संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजित सामुहिक बेल विवाहमा ३५ नेवार कन्याहरु सहभागी भएको नेवा देय दबु कास्कीका संयोजक कृष्णमान ठूसाजुले जानकारी दिए । उनका अनुसार तनहुँ दुलेगौंडाका नेवार पुरोहित लालप्रसाद प्रधानले बेल विवाह गराईरहेका छन् ।

पुरोहित प्रधानले नेवारी परम्परा अनुसार बेल विवाह गराईरहेको बताए । शनिबार रुद्री पूजा सकेर कन्यादान गरेपछि बेल विवाह सम्पन्न हुने उनले बताए । उनका अनुसार आइतबार भने कन्याहरुको आ–आफ्नो घरमा चतुर्थी पूजा गर्नुपर्छ । बेल विवाहको शुभारम्भमा नेवा देय दबुका गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष विष्णुशंकर ख्वाउजु, नेवा देय दबु कास्कीकी सचिव रिता नापित, महानगर समितिका अध्यक्ष तीर्थ श्रेष्ठ लगायतले बेल विवाहको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै नेवा देय दबुका कास्की अध्यक्ष कृष्णमान ठूसाजुले सबैले बेल विवाह गर्ने वातावरण निर्माण गर्ने प्रयास आफूहरुले गरेको बताए । ‘बेल विवाह गर्ने संस्कृति र परम्परा जोगाउनुपर्छ । धनी र गरीव सबैले समान तरिकाले बेल विवाह गरुन् भन्ने उद्देश्य राखेर हामीले आयोजना गरेका हौं’–उनले भने । नेवा देय दबुले पोखरामा सामुहिक बेलविवाह आयोजना गरेको यो दोश्रो पटक हो । यसअघि गरिएको सामुहिक बले विवाहमा २१ जना नेवार कन्याहरु सहभागी थिए ।

Previous Post

चेन हुई र हाउ हङ फाइनलमा

Next Post

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
आवाज

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

१५ अशोज २०८३,
बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु
आर्थिक

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ अशोज २०८३,
निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
Load More
Next Post
ताप्लेजुङमा उत्पादन भएको किवीले बजार पाएन

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In