• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चेन हुई र हाउ हङ फाइनलमा

by
१६ मंसिर २०७९,
0
चेन हुई र हाउ हङ फाइनलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १६ मंसिर । ताइपेइका चेन हुई हो र के हाउ हङ पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगिताको मेन्स ंिसंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै हई र हङ फाइनलमा प्रवेश गरेका हुन् । चेन हुईले ताइपेइकै काई यन याङलाई ६–१,६–३ ले तथा हङले भारतका स्मीत निलेशभाईलाई ६–१,६–१ ले पराजित गरे ।

महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमार र श्रीनिधी बालाजीले अन्तिम दुईमा स्थान बनाए । दुवै खेलाडीले रिटायर्ड हर्टमा जित हाँसिल गरेका हुन् । दुर्गाङसीले भारतकै इशी महेश्वरीबाट पहिलो सेट ६–० र दोश्रो सेट ३–० को अवस्थामा रिटायर्ड हर्ट पाइन भने श्रीनिधीले पहिलो सेट ६–४ ले आफ्नों पक्षमा परेकी थिइन् । दोश्रो सेट २–० मा हुँदा लम्मी श्री डण्डुले रिटायर्ट हर्टमा बिदा लिइन् ।

मेन्स डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तिक सर्माको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट वाकओभर पाउँदै विजयी बने । सेमिफाइनल खेलका क्रममा युमका हातमा समस्या आएपछि उनले फाइनल गुमाएका हुन् । प्रदेश खेलकुद परिषद्, गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले पुरस्कृत गरे ।

त्यस्तै, महिला डबल्सफर्त भारतका श्रीनिधी बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले प्रथम स्थान हाँसिल गरे । भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमार जोडीसंगको अन्तिम भेटमा ६–२, ६–२ को सहज जित निकाल्दै प्रथम स्थान ओगटन सफल भएका हुन् । प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने छ । शनिबारदेखिनै प्रतियोगिताको सर्किट–२ शुरु हुने टुर्नामेण्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।

Previous Post

पोखरामा व्यापार मेला शुरु

Next Post

नेवार कन्याको सामुहिक बेल विवाह

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
नेवार कन्याको सामुहिक बेल विवाह

नेवार कन्याको सामुहिक बेल विवाह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In