• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जे.के. रोलिङको सफलता

by
८ चैत्र २०८०,
0
सफलताको कथाः जे.के. रोलिङ, यसरी बनिन सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जे.के. रोलिङ बेलायती महारानी भन्दा पनि धनी छिन् । तर ह्यारी पोर्टर सिरिज लेख्दाको समयमा उनी साह्रै गरीब थिइन् । उनले आफ्नो पहिलो उपन्यास चरम् गरिबीको माहोलमा लेखेकी थिइन् । उनी बेरोजगार थिइन् । उनी सरकारले दिने बेरोजगार भत्तामा निर्वाह गरिरहेकी थिइन् । कयौँ दिन उनले भोको पेट सुत्नुपरेको थियो । पैसा नहुनाले उनले आफ्नो पहिलो उपन्यास थोत्रा कागजको पन्नाहरुमा लेखेकी थिइन् ।

उनको जीवन दुखै दुखले भरिएको थियो । न पति न नोकरी, साथमा सानी छोरी र बेरोजगार भत्तामा रहनाले अरु मानिसले गर्ने अपमानजनक व्यवहारले उनलाई अझै दृढ बनायो । तर पनि उनले परिस्थितिसँग संघर्ष गरिरहिन् । उनको मनमा ह्यारी पोर्टर उपन्यास छपाउने ठूलो सपना थियो । धेरै वर्षको कडा मेहनत पछि उनले ह्यारी पोर्टर एण्ड द फिलोसोफर्स स्टोन उपन्यास पूरा गरिन् । उनले उपन्यासको पाण्डुलिपी लिएर लिटेरी एजेन्टहरुकोमा धाउन थालिन् तर धेरै जसो एजेन्टहरुले उक्त उपन्यासमा केही दम छैन भन्ने जवाफ दिए । अन्त्यमा क्रिस्टोफर लिटिल नामक एजेन्टले रोलिङलाई सो उपन्यासबारे प्रकाशकसँग कुरा गरिदिने आश्वासन दिलाए ।

तर संघर्ष अझै बाँकी नै थियो । धेरै प्रकाशकहरुले यसलाई छाप्न अस्वीकार गरिदिए । कुनै पनि प्रकाशक एउटी नयाँ लेखिकाको पहिलो उपन्यास छाप्न तयार थिएनन् किनभने यसमा एउटा जादूगर बालकको कहानी थियो । आज पक्कै पनि ती प्रकाशकहरु आफ्नो अदूरदर्शितामाथि पछुताइरहेका होलान् । लामो दौडधुप अनि संघर्ष पछि ब्लुम्सबरी प्रकाशनले उनको रचना दुई हजार पाउण्डमा किन्यो । त्यसपछि जे भयो, त्यसले इतिहास सिर्जना ग¥यो । अमेरिकामा यो पुस्तकको प्रतिलिपि अधिकारको लागि रोलिङले एक लाख डलर पाइन् र यसको फिल्म अधिकारका लागि उनले मागेजति रकम पाइन् । रोलिङले प्रतिकूल परिस्थिति र कठिनाइहरु देखि हार नमान्नाले नै यो सम्भव भयो । उनले संघर्ष गरिन् र चुनौतिको सामना गर्दै सफलता हासिल गरिन् ।

साभार : ‘सफलता’ पुस्तकबाट

Previous Post

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

Next Post

मीठो फल बाँढ्नुस् : एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

मीठो फल बाँढ्नुस् : एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In