डाक्टरः तपाईंको वजन कति छ ?
हरिबहादुरः चस्मा सहित ७० के.जी.
डाक्टरः चस्मा बाहेक
हरिबहादुरः खोई थाहा छैन । विना चस्मा म केही पनि देख्दिनँ ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट
डाक्टरः तपाईंको वजन कति छ ?
हरिबहादुरः चस्मा सहित ७० के.जी.
डाक्टरः चस्मा बाहेक
हरिबहादुरः खोई थाहा छैन । विना चस्मा म केही पनि देख्दिनँ ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट
Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar