• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
८ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत ८ गते बिहीबारको राशिफल

मेषः दिन सामान्य छ। अरुलाई सहयोग गर्न खोज्दा आफू कमरोर बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ रहनेछ।

वृषः दैनिकी राम्रो छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा उपलब्धि मिल्नेछ। खानापानमा ख्याल नगरे पुरानो रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः समय राम्रो छ। बोलीमा मोहनी छ। घर र समाजमा सकारात्मक प्रभाव पर्नेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। परिवारमा भने मनमुटाव हुनसक्ने जोखिम देखिन्छ।

सिंहः दिन सामान्य छ। आफन्तले खुट्टा तान्ने छन्। कुनै योजना बनेको भए गोप्य ढंगले अगाडि बढाउनु राम्रो हुन्छ। आफ्नो क्षमता अनुसारको काम गर्ने दिन हो। परिवारको समझदारीमा अगाडि बढ्नु राम्रो हुन्छ।

कन्याः दैनिकी राम्रो छ। आज गरेका प्रयास सफल हुनेछ। आर्थिक क्षेत्र सुधार हुनेछ। सामाजिक कार्य बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

तुलाः दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको भ्रमण गर्ने योग रहेको छ। बौद्धिक व्यक्तिसँगको भेटले दिन फलदायी हुनेछ। स्वदेशमा नै धेरै अवसर सिर्जना हुनेछन्। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृश्चिकः समय राम्रो छ। पैतृक सम्पत्तिको उपयोग गर्ने अवसर प्राप्त हुनेछ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। पुरानो रोगबाट बच्नु राम्रो हुन्छ। परिवारको साथ प्राप्त हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः तपाईंका विरुद्ध बोल्नेहरु कमजोर हुनेछन्। तपाईंले गरेको लगानीबाट सन्तोष मिल्नेछ। रोगको प्रकोप भने बढ्ने देखिन्छ। खानपानमा ख्याल गर्नुपर्ने दिन हो। परिवारले तपाईंमाथि शंका गर्ने जोखिम छ।

मकरः दिन राम्रो छ। साथी र परिवारबाट साथ मिल्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुने योग छ। खानपानमा ख्याल गरेमा स्वास्थ्य लाभ प्राप्त हुनेछ।

कुम्भः आजको दिन सामान्य छ। अरुले गल्ती गरे पनि दोष तपाईंमाथि लाग्ने खतरा हुनसक्छ। शिव भजन गरेमा मन शान्त हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

मीनः समय राम्रो छ। रमाइलो गर्ने दिन हो। लगानीको क्षेत्रबाट उत्साह बढ्नेछ। भ्रमण रोमाञ्चक हुनेछ। साथीसँगको भेटमा भने खर्च हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

प्रदीप खड्का र बेनिषा हमालसँगै सिनेमामा

Next Post

बिहीबार कुन भगवानको पूजा कसरी गर्ने ?

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने
आवाज

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

२७ असार २०८३,
भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

२७ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

२६ असार २०८३,
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
Load More
Next Post
आज विहिबार कुन भगवानको पुजा गर्ने ?

बिहीबार कुन भगवानको पूजा कसरी गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In