• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    ‘हरित आय’ले बदलेको महिलाको दैनिकी

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
७ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत ७ गते बुधबारको राशिफल

मेषः वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। सामाजिक क्षेत्रमा खटपटी हुनेछ। परिवारले तपाईंको बोली नसुन्ने खतरा देखिन्छ। दिन सामान्य भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

वृषः समय राम्रो छ। आफ्नो मनले खाएको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशी लगानीबाट उत्साह बढ्नेछ।

मिथुनः दैनिकी राम्रो छ। धनलक्ष्मी योग परेको छ। शेयरमा फाइदा हुनेछ। तपाईंले श्रम गरेको क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा विश्वास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। विरोध गर्ने र प्रतिस्पर्धीहरु शान्त छन्। लगानी गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारमा एक अर्काको मर्म नबुझ्दा खटपटी हुनेछ। विदेशतर्फकको आकर्षण बढ्ने देखिन्छ।

सिंहः दिन राम्रो छ। तपाईंको प्रशंसा हुनेछ। खुट्टा तान्नेहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। व्यक्तिगत योजना अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। आर्थिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः समय राम्रो छ। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। राम्रो कामको सुरुवात गर्ने दिन छ। साथीको साथ रहनेछ।

तुलाः दिन राम्रो छ। राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। अधुरो काम बन्नेछ। साथीसँग भेट हुनेछ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ। स्वदेशकै लगानीमा चित्त बुझाउनुपर्ने समय छ।

वृश्चिकः समय राम्रो छ। रोकिएको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनसक्छ। पश्चिमको यात्रामा भने नजानु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनुः दिन सामान्य छ। तपाईंलाई असफल बनाएर हाँस्नेहरु सक्रिय छन्। प्रतिवादमा खरो रुपमा प्रस्तुत हुनुपर्ने दिन छ। आज सबै क्षेत्रमा सोचेर काम गर्नुपर्ने देखिन्छ।

मकरः दिन राम्रो छ। वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ। शिक्षा भन्दा स्वास्थ्यमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भः आजको दिन सामान्य छ। गलत बाटो देखाएर असफल बनाउने साथी सक्रिय छन्। बोलीमा रुखोपन बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीनः समय राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। खर्च बढी हुने दिन भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। पुरानो रोगले भने छोड्नेछ।

Previous Post

अमिर खानले भने, ‘म, शाहरूख र सलमानसँगै फिल्म खेल्न इच्छुक छौं तर राम्रो स्क्रिप्टको खोजीमा छौं’

Next Post

होली पर्व मर्यादित रूपमा मनाउन काठमाडौं प्रशासनको अनुरोध

सम्बन्धित खबर

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै
आर्थिक

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

२९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२९ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ असार २०८३,
‘हरित आय’ले बदलेको महिलाको दैनिकी
कृषि

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

२९ असार २०८३,
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
आवाज

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

२९ असार २०८३,
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
आवाज

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

२९ असार २०८३,
Load More
Next Post
दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन – प्रशासन

होली पर्व मर्यादित रूपमा मनाउन काठमाडौं प्रशासनको अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In