• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
६ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत ६ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ । ठुला काममा हात नलगाउनु राम्रो हुन्छ । सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ । शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ । परिवारको माया प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः समय राम्रो छ । शेयरमा लगानी भए फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारबाट रचनात्मक साथ र सहयोग मिल्नेछ ।

मिथुनः दैनिकी राम्रो छ । नयाँ ठाउँको यात्रा गर्ने योग रहेको छ । धर्ममा मन जानेछ । साथी सकारात्मक छन् । लगानीका क्षेत्रबाट घाटा हुनेछन् । परिवारको साथ र सहयोग रहनेछ ।

कर्कटः दैनिकी राम्रो छ । भविष्य बनाउने योजना बनाउने दिन छ । अरुलाई प्राथमिकता दिँदा आफू ओझेलमा पर्ने जोखिम हुन्छ । परोपकारको मौका मिल्नेछ । परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

सिंहः आजको दैनिकी राम्रो छ । आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। उचाइमा पुगँे भनेर धरातल बिर्सनु हुँदैन । परिवारको माया निरन्तर प्राप्त हुनेछ ।

कन्याः समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । समस्या विस्तारै किनारा लाग्नेछन् । शिक्षामा गरेको लगानीको प्रतिफल मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः आजको दिन राम्रो छ । आफूलाई केन्द्रमा राखेर काम गर्नु राम्रो हुन्छ । खानपानका कारण स्वास्थ्यमा गढबढी हुनसक्छ । नियमित खाइरहेको औषधी नछुटाउनु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए सचेत हुनुपर्ने दिन छ । परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ ।

वृश्चिकः दैनिकी राम्रो छ । सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई बढ्नेछ । गलत नियतले पछ्याउनेहरु कमजोर बन्नेछन् । श्रमको मूल्य प्राप्त हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनुः दैनिकी राम्रो छ । सामाजिक क्षेत्रमा गरेको लगानीबाट मन उत्साहित हुनेछ। परोपकार गर्ने मौका मिल्नेछ । शिक्षा क्षेत्रको लगानी फस्टाउने योग छ । आफन्त र परिवारको साथ रहनेछ ।

मकरः दिन सामान्य छ । ठुलो योजना नबनाएकै राम्रो हुन्छ । अरुले गल्ती गरे पनि दोष तपाईंमाथि नै आइलाग्न सक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानी सन्तोषजनक नहुनसक्छ । परिवारमा विचारको द्वन्द्व हुने खतरा छ ।

कुम्भः शनिदेवको छाया योग रहेको छ । जन्मकुण्डलीमा शनि नकारात्मक भए त्यत्ति राम्रो हुँदैन नत्र दिन राम्रो बन्नेछ । आर्थिक र सामाजिक क्षेत्र अब्बल छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ ।

मीनः समय राम्रो छ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । सञ्चित धन खर्च गर्नुपर्ने हुनसक्छ । वैदेशिक क्षेत्रको लगानी र यात्रा भए सचेत हुनुपर्ने दिन छ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।

Previous Post

१३ करोडको हार लगाएर प्रियंका चोपडा पुगिन अम्बानीको होली पार्टीमा

Next Post

जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड

सम्बन्धित खबर

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आवाज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३१ असार २०८३,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
आर्थिक

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

३१ असार २०८३,
पर्यटक लोभ्याउने ‘ठूली दह’
आवाज

पर्यटक लोभ्याउने ‘ठूली दह’

३१ असार २०८३,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

३१ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

३१ असार २०८३,
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

३१ असार २०८३,
Load More
Next Post
जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड

जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In