• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
५ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत ५ गते सोमबारको राशिफल

मेषः दिन राम्रो छ। आज तपाईंले बनाएका योजना दीर्घकालीन हुनसक्छन्। शिक्षामा सफलता मिल्नेछ। सामाजिक सेवा गर्ने अवसर बन्नसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी बढ्नेछ।

वृषः समय राम्रो छ। धनलक्ष्मी योग परेको छ। अल्छीपनलाई त्याग गर्नु नै फाइदा हुनेछ। नाम र दाम कमाउने समय छ। तपाईंको राम्रो सोच्ने अभिभावक र साथीसँग भेट हुनेछ। परिवारको साथ मिल्ने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट मन खुशी हुनेछ।

मिथुनः दैनिकी राम्रो छ। राम्रो सन्देश सुन्नाले मन प्रशन्न हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। परिवारबाट साथ र सहयोग रहनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ।

कर्कटः दिन सामान्य छ। परिवारिक टकराबले मन अशान्त हुनेछ। सामाजिक क्षेत्रमा विवादको सामना गर्नुपर्नेछ। लामो यात्रामा नजानु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रम र लगानीबाट सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट सन्तोष मिल्नेछ।

सिंहः आजको दैनिकी राम्रो छ। धेरै चुनौतीबाट खारिएपछि मात्र तपाईंको उदय हुनेछ। थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ। स्वदेशमा गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ।

कन्याः समय राम्रो छ। एक पटक सोचेर बोल्नु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा शंकाको दृष्टिले हेर्नेछन्। आलस्य त्यागेर काम गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध राम्रो बन्नेछ।

तुलाः दैनिकी राम्रो छ। बलले भन्दा बुद्धिले धेरै काम गर्नुपर्नेछ। हल्ला गर्नेहरु असफल हुँदा तपाईं सफल बन्ने योग छ। शिक्षामा सफलता मिल्नेछ। परिवारमा सकारात्मक भाव सञ्चार भएकाले सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः आज शनिदेवको छाया योग परेको छ। अरु सफल बन्दा तपाईंले बढी श्रम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ, सहयोग र माया प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुने योग छ। जागिरमा बढुवा हुने योग छ।

धनुः दैनिकी राम्रो छ। मनमा उत्साह बढ्नेछ। काममा जोस र जाँगर उस्तै रहनेछ। मासु, मदिरा र सुन्दरताको पछाडि नलाग्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता प्राप्त होला।

मकरः दिन सामान्य छ। अचानक धन खर्च हुने योग छ। हतारमा निर्णय गर्नु राम्रो हुँदैन। बौद्धिक व्यक्तिसँग सुझाव लिएर काम थाल्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। व्यापार गर्नुहुन्छ भने आम्दानी बढ्नेछ। परिवारमा अनविश्वास बढ्नेछ।

कुम्भः दिन राम्रो छ। शनिदेवको छाया योग परेको छ। जन्मकुण्डलीको ३, ६ र ११ औं स्थानमा शनि रहेको भए ठुलो उपलब्धि हुनेछ। बोलीमा नम्रता र भावमा शुद्धता भने आवश्यक पर्छ। परिवारको साथ र सहयोग रहनेछ।

मीनः दिन सामान्य छ। खर्च बढ्ने योग छ। वर र पिपलको दर्शन गर्नुभयो भने दिन राम्रो हुनेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। वैदेशिक लगानीमा गरेको श्रमबाट उत्साह बढ्नेछ।

Previous Post

सन्नी देओल आफनो छोरा करणसँग ‘लाहोर १९४७’मा भिड्ने

Next Post

युक्रेनी सेनाले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

सम्बन्धित खबर

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
समाचार

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

१९ अशोज २०८३,
मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन
समाचार

मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
फिचर-ब्यानर

सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

१९ अशोज २०८३,
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
फिचर-ब्यानर

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

१९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

१९ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१९ अशोज २०८३,
Load More
Next Post
युक्रेनी सेनाले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

युक्रेनी सेनाले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In