• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    आज कुन तरकारी र फलफूलको मूल्य कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    युएईले हर्मुजको विकल्पमा इन्धनका लागि नयाँ पाइपलाइन निर्माणलाई ‘अघि’ बढाउने

    कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

    कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दक्षिणी आइस्ल्याण्डमा भीषण ज्वालमुखी विष्फोटः आपतकालीन अवस्थाको घोषणा

by
४ चैत्र २०८०,
0
दक्षिणी आइस्ल्याण्डमा भीषण ज्वालमुखी विष्फोटः आपतकालीन अवस्थाको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।दक्षिणी आइसल्याण्डमा ज्वालामुखी विष्फोटका कारण आपतकालीन अवस्थाको घोषणा गरिएको छ । गत डिसेम्बरपछि चौथोपटक रेक्जेन्स प्रायद्धीपमा ज्वालामुखी विष्फोट भएको हो ।

ज्वालामुखी विष्फोट भएको ठाउँबाट नजिकैको सानो शहर ग्रिन्डाविक सबैभन्दा बढी प्रभावित भएको छ । प्रभावित क्षेत्रका सर्वसाधारणलाई घर घोड्न आग्रह गरिएको छ । साथै त्यहाँको लोकप्रिय पर्यटकीय गन्तब्य मध्येको ब्लु लगुन पनि खाली गराइएको छ ।

प्रभावित क्षेत्र वरपर विशाल लाभा फैलिएको छ । जसकारण वरपरको क्षेत्र धुँवाको मुस्लो उडिरहेको छ । आइसल्याण्डको हवाई क्षेत्रलाई भने खुल्ला राखिएको छ ।

नागरिक सुरक्षा सेवाका अनुसार ज्वालमुखी विष्फोट स्थानीय समय अनुसार शनिबार राति ८ बजेबाट शुरु भएको हो ।

Previous Post

आफ्ना मन्त्रीलाई सघाउन रास्वपाले विज्ञ समूह बनाउने

Next Post

कानूनविद्को गुनासोः सर्वोच्च अदालत अझै परिवर्तन हुन सकेन

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

२ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

२ जेष्ठ २०८३,
ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा
टुरिजम

ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

२ जेष्ठ २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

२ जेष्ठ २०८३,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

युएईले हर्मुजको विकल्पमा इन्धनका लागि नयाँ पाइपलाइन निर्माणलाई ‘अघि’ बढाउने

२ जेष्ठ २०८३,
कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु
आर्थिक

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

२ जेष्ठ २०८३,
Load More
Next Post
न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

कानूनविद्को गुनासोः सर्वोच्च अदालत अझै परिवर्तन हुन सकेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In