• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ॐ हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण

by
४ चैत्र २०८०,
0
ॐ हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ।

ॐ हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो ।

टोलबासी समेत रहनुभएका ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम औपचारिक उद्घाटन गर्नुभएको थियो ।

शिविरमा सहकारीका बचतकर्ता सदस्यहरु र स्थानीय वासिन्दाहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै परामर्श तथा निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो ।

स्थानीयलाई समुदायमै पुगेर विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने र थप उपचार आवश्यक भएमा ॐ हस्पिटलमा विशेष छुट प्रदान गरिने व्यवस्था सहित ॐ हस्पिटलले सामान्य चिकित्सा, स्त्री तथा प्रसुतीरोग, मुटुरोग, स्त्री क्यान्सर परिक्षण तथा फार्मेसी सेवा सहित शिविर सञ्चालन गरेको हो ।

अध्यक्ष डा. श्रेष्ठले सम्बोधनका क्रममा आफ्नो टोलवासी स्थानीयहरु र समुदायका लागि हरसम्भव सहयोग गर्न ॐ हस्पिटल सदा तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । ॐ हस्पिटलले स्थापना कालदेखी नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका कार्यक्रम संचालन गर्दै आएको जिकिर गर्नुहुँदै स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य परिक्षण र सचेतनामूलक कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गर्दै जाने बताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईलेले सदस्य बचतकर्ता, स्थानीय जनमानसको स्वास्थ्य परिक्षणको अनुरोध स्वीकार गरी सेवा प्रदान गरिदिएकोमा ॐ हस्पिटल परिवारलाई हार्दिक धन्यवाद दिनुभयो । विशेष पहल र सहयोगका लागि डा. आनन्द प्रसाद श्रेष्ठ र सूर्य कुमारी श्रेष्ठलाई विशेष धन्यवाद दिनुभयो ।

शिविरमा सामान्य चिकित्सा, मुटुरोग, इ.सि.जी., स्त्री तथा प्रसुती रोग र स्त्री क्यान्सर लगायतका परिक्षणमा एक सय सतासी जनाले विशेषज्ञहरु सँग परामर्श तथा उपचार सेवा प्राप्त गर्नुभएको शिविरकी संयोजक समेत रहनुभएकी ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले बताउनुभयो ।

धुम्वाराही चप्पल कारखाना नजिकै रहेको लोहसाल स्थित ओलिभर पव्लिक स्कुलको प्राङ्गणमा शनिवार विहान ९ बजेदेखी शुरु भएको  स्वास्थ्य परिक्षण कार्यक्रममा ॐ हस्पिटलका स्त्री क्यान्सर रोग विशेषज्ञ डा. विनोद अर्याल, मुटुरोग विशेषज्ञ डा. कमल लम्साल , स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रोशन गोंगल तथा जनरल फिजिसियन डा. परशुराम घिमिरेले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

शिविरमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र मेडिकल डाइरेक्टर डा. हरिश जोशी पनि उपस्थित भई सहभागिहरुको हौसला बढाउनु भएको थियो ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञता सेवा सुलभ मूल्यमा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो जसले तिन दशक अघिदेखी  अविच्छिन्न रुपमा  विश्वस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

Previous Post

कांग्रेस संसदमा अब बलियो प्रतिपक्ष बन्छः महामन्त्री थापा

Next Post

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

सम्बन्धित खबर

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने
फिचर-ब्यानर

राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

२६ असार २०८३,
Load More
Next Post
मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In