• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फैलिँदै डढेलो, जलिने त्रासमा जंगल छेउका बासिन्दा

by
३ चैत्र २०८०,
0
फैलिँदै डढेलो, जलिने त्रासमा जंगल छेउका बासिन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही– हावाहुरीका साथै सुख्खा मौसम सुरु भएसँगै बढ्दो डढेलोका कारण सर्लाहीको वनजंगल आसपासका स्थानिय त्रासमा भएका छन्।

जिल्लाको चुरभेग तथा पूर्व–पश्चिम राजमार्ग वरिपरीका जंगलमा भीषण डढेलो लाग्ने गरेपछि नजिकका मानववस्ती त्रासमा रहेको छ।

केही दिनदेखि मुर्तिया र लालबन्दीको हिरापुर वन क्षेत्रमा आगलागी भइरहेको छ। आज बिहानबाट लालबन्दी साभेदारी वनको उत्तरी क्षेत्र र लालबन्दी ११ मा रहेको बाहुनीदेवी सामुदायिक वनमा पनि भीषण डढेलो लागेको छ।

बाहुनी सामुदायिक वनक्षेत्रमा लागेको डढेलोले नजिकै रहेको बाहुनी गाउँका सर्वसाधारण त्रसित भएर बसिरहेका स्थानीय सुवास घिसिङले बताए। उनले डढेलो नियन्त्रणका लागि वनका कर्मचारी र वन समुहका पदाधिकारी नआएको गुनासो गरे। डढेलो लागेको क्षेत्र नजिकका स्थानीय आफ्नै स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास भैरहेको स्थानीय घिसिङले बताए ।

चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोला सतासका ९० वर्षीय विमानसिंह लामाले घर नजिकैको चुरेका जंगलमा बर्सेनी लाग्ने डढेलोका कारण फागुनदेखि जेठसम्म त्रासमा बस्नुपर्ने गुनासो गरे।

चुरे क्षेत्रका दर्जनौँ गाउँ डढेलोको जोखिममा छ। वस्तुभाउ चराउन गएका गोठालाहरुले चुरोट बिँडी खाएर राम्रोसँग ननिभाइ जथाभावी ठुटा फ्याक्नाले डढेलोको जोखिम बढ्ने स्थानीयहरु बताउँछन् ।

अघिल्ला वर्षमा झैँ यो वर्ष पनि डढेलो लाग्ने समय सुरु भए पनि डढेलो रोकथामका लागि कुनै निकायबाट पहल नभएको लालबन्दी–१२ पत्थकोटका स्थानिय हरी गुर्मछानले गुनासो गरे।

उनले डढेलोका कारण जंगल नजिक र चुरे क्षेत्रमा बसोवास गर्ने नागरिकले जनधनको क्षति बेहोर्नु परेको अनुभव सुनाए।

सवडिभिजन वन कार्यालय लालबन्दीका प्रमुख सुवास साहले जंगलमा डढेलो लाग्दा मानव बस्तीसमेत जोखिममा पर्ने भएकाले सचेत हुनुपर्ने बताए ।

सर्लाहीको उत्तरी चुरे क्षेत्रको पश्चिम बागमतीदेखि पूर्व बाँकेसम्म ३४ किलोमिटर लम्बाईमा फैलिएको छ।

Previous Post

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

Next Post

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना

सम्बन्धित खबर

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

२६ असार २०८३,
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
अन्तर्राष्ट्रिय

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

२६ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजाअर्चना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In