• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सलमान खानकाे रिसकाे सिकार भएका थिइन् अभिनेत्री..

by
३ चैत्र २०८०,
0
सलमान खानकाे रिसकाे सिकार भएका थिइन् अभिनेत्री..
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका अभिनेता सलमान खानकाे गर्लफ्रेन्डको लिस्ट निकै लामो छ। कहिले स्वदेशी युवतीसँग त कहिले विदेशी युवतीसँग अफेयर उनकाे चर्चा चल्याे।

धेरै ब्रेकअप चुपचाप भएपनि केही ब्रेकअप नराम्रो खबर पनि साबित भए। केही गर्लफ्रेन्डले सलमान खानमाथि गम्भीर आरोप पनि लगाए।

यी प्रेमिका मध्ये एक हुन् सोमी अली। सोमी अली पाकिस्तानी अमेरिकी मूलकी अभिनेत्री थिइन्। जाेसँग सलमान खानको सम्बन्ध लामो समयसम्म चल्यो र विवाहको खबर पनि आयाे।

तर अचानक ब्रेकअप भयो। त्यसपछि सोमी अलीले पनि सलमान खानमाथि धेरै गम्भीर आरोप लगाएकी थिइन्।

सोमी अलीले आफ्ना केही पुरानो अन्तर्वार्तामा आफू सलमान खानका लागि मात्र भारत आएको बताएकी थिइन्। दुवैले एकअर्कालाई आठ वर्षसम्म डेट गरेका थिए।

तर यो सम्बन्ध तीतो सम्झना रह्यो। सोमी अलीले सलमान खानले आफूमाथि दुर्व्यवहार गरेको आरोप समेत लगाएकी थिइन्। र, उनको मेकअप आर्टिस्ट अजय शेलारले चोटपटकको निशान मेकअप गरेर लुकाउने गरेको पनि बताइएको छ।

सलमान खानले सोमी अलीको टाउकोमा बोतल प्रहार गरेको हल्ला पनि चलेको थियो।

बाल्यकालमा दुर्व्यवहार

सोमी अली बाल्यकालमा पनि शोषणको शिकार भएकी छिन्। यी कुराहरु उनी आफैंले मिडियामा सेयर गरेकी छिन्। कराचीमा दिएको एक अन्तर्वार्तामा सोमी अलीले उनका पिता निर्देशक र निर्माता दुवै रहेको बताएकी थिइन्।

आमाबुबाको सम्बन्ध राम्रो थिएन। यसैको फाइदा उठाउँदै पाँच वर्षको उमेरमा उनका कुकले उनीमाथि शाेषण गरेका थिए। त्यसपछि नौ वर्षको उमेरमा सेक्यूरिटीले शोषण गरे।

आफ्नो फिल्मी करियरको कुरा गर्ने हो भने सोमी अली ‘आओ प्यार करेँ’, ‘आन्दोलन’, ‘अन्ता र तीसरा कौन’ जस्ता फिल्ममा देखिएकी छिन्। उनी मिथुन चक्रवर्तीको फिल्म ‘कृष्ण अवतार’मा पनि देखिएकी थिइन्।

Previous Post

आफ्नै रेकर्ड तोडदैँ अजय देवगनको शैतान १०० करोडको क्लब नजिक

Next Post

अष्ट्रेलियामा फल्यो औसत भन्दा १० गुना ठूलो ब्लुबेरी

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
अष्ट्रेलियामा फल्यो औसत भन्दा १० गुना ठूलो ब्लुबेरी

अष्ट्रेलियामा फल्यो औसत भन्दा १० गुना ठूलो ब्लुबेरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In