• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत ३ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। बोलीमा सरस्वतीको बास हुनेछ। बोल्दा अर्थपूर्ण शब्द बोल्नु राम्रो हुन्छ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा भने आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ।

वृषः दिन राम्रो छ। आम्दानीका बाटा धेरै छन्। आज जम्मा गर्ने दिन हो। लगानी गर्नु भन्दा उठाउने काममा सक्रिय हुनु राम्रो हुन्छ। श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। गुरुको सुझावमा अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मिथुनः दैनिकी राम्रो छ। काम गर्ने दिन हो। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान मिल्नेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। बिहानै शिवको भजन सुनेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ।

सिंहः दैनिकी सहज देखिन्छ। विरोधीको पनि साथ र सहयोग मिल्नेछ। शिक्षामा सफलता हात लाग्नेछ। परिवारको माया पाउने दिन हो। वैदेशिक क्षेत्रमा गरेको लगानीमा गलत व्यक्तिको नजर पर्नसक्ने भएकाले सचेत हुनु राम्रो हुन्छ।

कन्याः समय राम्रो छ। बिहानै गणेशको सम्झना गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। स्वदेशकै लगानीमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दैनिकी राम्रो छ। तीर्थ यात्रा हुने योग छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो हुनेछ। आर्थिक अवस्था सबल बन्नेछ। साथी र बन्धुको साथ मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः समय राम्रो छ। अनुशासनमा रहेर काम गर्दा समाजमा राम्रो प्रभाव पर्नेछ। श्रम गरेको क्षेत्रमै फाइदा हुनेछ। निन्द्रामा गढबडी र वेचैनी हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको माया निरन्तर रहनेछ।

धनुः दिन राम्रो छ। साथी र आफन्तको साथ मिल्नेछ। राम्रो कामको सुरुवात गर्ने दिन छ। यात्रा गर्नुभयो भने रमाइलो हुनेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकरः समय सामान्य छ। बोलीमा मधुरता रहने दिन हो। समस्या देखियो भने सानो भनेर छोड्नु हुँदैन। खर्च बढी हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भः दिन राम्रो छ। वर र पिपलको दर्शन गरेर दिनको सुरुवात गरेको भए सबै काम सफल बन्नेछन्। लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा उन्नति हुनेछ। सामाजिक सेवा गर्ने अवसर मिल्नेछ।

मीनः दैनिकी राम्रो छ। श्रम गरेको क्षेत्रबाट हुने आम्दानीले सन्तोष दिनेछ। धेरै मान्छेले तपाईंको पक्षमा बोल्नेछन्। धर्ममा मन जानेछ। दान गर्दा आफूलाई फाइदा हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

अन्तराष्ट्रिय मिडिया टाइकन मर्डोकले ९२ बर्षको उमेरमा पाँचौं पटक विवाह गर्दै

Next Post

रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि नयाँ प्रतिबन्ध लगाउने जि-७ को चेतावनी

सम्बन्धित खबर

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
Load More
Next Post
रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि नयाँ प्रतिबन्ध लगाउने जि-७ को चेतावनी

रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि नयाँ प्रतिबन्ध लगाउने जि-७ को चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In