• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
२ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत २ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। साथीभाइ सकारात्मक छन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। दैनिक भन्दा फरक शैलीले काम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः दिन राम्रो छ। आम्दानीका बाटा धेरै छन्। बिहान शिवको भजन सुनेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। प्रतिस्पर्धी शान्त हुनेछन्। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुनः दैनिकी राम्रो छ। आफन्त र साथीको सहयोग मिल्नेछ। गुरुले माया गर्ने दिन हो। व्यापारमा नाफा हुनेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नसक्छ।

कर्कटः समय राम्रो छ। श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा अब्बल बन्नुहुनेछ। परिवारले एक अर्काको मर्म नबुझ्दा पर्ख र हेरको अवस्था सिर्जना हुनसक्छ।

सिंहः समय राम्रो छ। आफूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो हुनेछ। परिवारले भने शंका गर्नेछन्। मर्यादामा रहेर शंका चिर्ने काम गर्नुपर्नेछ।

कन्याः दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। मन भने दुःखी हुनसक्छ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुलाः समय राम्रो छ। बोलीमा नम्रता रहेको खण्डमा तपाईंलाई सहयोग गर्ने धेरै हुनसक्छन्। आर्थिक क्षेत्र शक्तिशाली देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। तर लगानीमा गलत नजर लगाउने धेरै भएकाले सचेत हुनुपर्नै देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः आजको समय सामान्य छ। प्रतिस्पर्धी सक्रिय भएकाले सतर्क रहनु राम्रो हुनेछ। पुरानो रोगले पीडा दिनेछ। खानपानमा ख्याल गर्नुपर्ने समय छ। वैदेशिक क्षेत्रको लगानी राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध रमाइलो बन्नेछ।

धनुः दिन राम्रो छ। तपाईंले आर्जन गरेको धनलाई अवैध भन्ने धेरै छन्। न्याय भने तपाईंलाई नै हुनेछ। नसोचेको स्वास्थ्य समस्या हुने जोखिम देखिन्छ। परिवारले विश्वास नगर्ने समय छ।

मकरः समय राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। खुट्टा तान्नेहरु सक्रिय छन्। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। आफन्त टाढा भए पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। आफन्तले कुरा काटेको सुन्नुपर्ने हुनसक्छ। अचानक खर्च बढ्नेछ। गुरुले सहयोग नगर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीनः दैनिकी राम्रो छ। श्रम गरेको भए फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। बोलीमा ख्याल नगर्दा खर्च बढ्नेछ। ऋणको भार पर्ने जोखिम छ। खर्च कटौती गर्नुपर्ने दिन हो। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

अल्लू अर्जुनको फिल्ममा एटलीको पारिश्रमिक ६० करोड

Next Post

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, तीन जनप्रतिनिधि पक्राउ

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
Load More
Next Post
प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, तीन जनप्रतिनिधि पक्राउ

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, तीन जनप्रतिनिधि पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In